काठमाडौं, ३ साउन। काठमाडौं सिनामंगलमा शंकास्पद बस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । सिनामंगलको खोटाङ हेलेसी ज्वेलर्सको सटर बाहिर शंकास्पद वस्तु भेटिएपछि सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्दै छ । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाक्लो संख्यामा सुरक्षाकर्मी उपस्थित भएका छन् ।
काठमाडौ, ३ साउन । सेयर बजारमा सकारात्मक माहोल जारी रहेको छ । बुधबार नेप्से सूचक ११.१७ अंकले बढेर २१६५.२४ विन्दुमा आएको छ । ३ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । विशेषगरी वाणिज्य बैंकहरुको सेयर भाउ बढेपछि यसले समग्र नेप्से सूचकलाई माथि लैजान सहयोग पुगेको हो । यसअघि बैंकहरु चलेकै थिएनन् । तर […]
काठमाडौं, ३ असार । व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूसहितले बुधबार बिदाइ गरेका छन् । इजरायलको क्लब हापोएल रानानाबाट लिग खेल्नका लागि अगष्ट १ मा इजरायल जान लागेकी उनलाई बुधबार बिदाइ गरिएको हो । सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री लिम्बू, अखिल […]
धनकुटा, ३ साउन । चौबिसे गाउँपालिका-५ बज्रमाई बस्ने ५० वर्षीय सोइतन विकलाई एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित प्रहरीले पक्राउ गरेको छ । रुखमा जामुन टिपिरहेका सोही ठाउँ बस्ने ३२ वर्षीय भिम बहादुर याख्खालाई बाँदर जस्तो ठानी भरुवा बन्दुक प्रहार गर्दा घाइते भएको भन्दै विक स्वयंले खबर गर्नासाथ ईलाका […]
मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उदेश्यले […]
काठमाडौं । एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला । १६ जुलाइमा हुने एनसीसी बेल्जियमको निर्वाचनका कारण युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी सरगर्मी बढेको छ अध्यक्षका लागि तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए । नारायण सिलवालले तिर्थराज धमलालाई समर्थन गर्ने भएका छन् भने अनुजा प्रधान पनि […]
नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ ले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम को आयोजना गरेको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व मा भएको कार्यक्रम प्रमाणपत्र वितरण […]
विशाल बस्नेतमहोत्तरी, २२ असार । सुन पसल खोल्दा रत्नेश साहले गाउँ–घरमा २५ लाख ऋण लिएको धेरै भएको छैन । लगानी ठूलो गर्ने र मुनाफा पनि सोहीअनुसार गर्ने उद्देश्यले साहले एनआईसी एसिया बैंकबाट पनि थप लाख ऋण लिए । सोही पैसा लगानी गरेर खोलेको सुन पसलमा चोरी भएपछि उनी घर न घाटको भएका छन् । बर्दिबासको मुख्य […]
बारबर्दियामा रहेको ‘बसाहा बर्दा गौशला आश्रम’ नेपालकै राम्रो र व्यवस्थित बन्ने भएको छ । बारबर्दिया न.पा. वडा न.९ मा रहेको बसाहा बर्दा गौशला आश्रम नेपालकै राम्रो र व्यवस्थित आश्रम बन्न लागेको हो ।वडा अध्यक्ष देबेन्द्र बिष्टका अनुशार यो भन्दा अगाडि गौशला आश्रम व्यवस्थित हुन नसकेर सबै गाईहरु गाउँघरमा गएका थिए ।उनले भने,’म अध्यक्ष भएर आएपछि […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley