Trending

Category: स्वास्थ्य

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?
by YOUTV ३ महिना अगाडि

काठमाडौं । जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।  निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ । […]

यस्ता छन् कालो अंगुर खानुका फाईदाहरु
by YOUTV ५ महिना अगाडि

काठमाडौं । मानिसलाई बाच्नको लागि अति महत्वपूर्ण तत्व भनेको खाना हो । जसले गर्दा मानिसलाई विभिन्न कार्य गर्नका लागि शक्ति प्रदान गर्दछ ।त्यति मात्र नभई मानिसको जीवनमा विभिन्न खालका फलफुलहरुको त्यति कै महत्व हुन्छ । ती मध्य कालो अङगुर पनि एक हो । कालो अङगुर सेवन गर्नुका फाईदाहरु यस प्रकार छन् । कालो अंगुरको नियमित […]

स्वास्थ्यका लागि हरियो लसुन खानुका अचुक फाईदाहरु
by YOUTV ५ महिना अगाडि

काठमाडौं । लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनले तरकारी स्वादिलो बनाउने मात्र होइन पेट सम्बन्धी अनेक रोगहरुलाई पनि हटाउँछ । लसुनको पोटी मात्र होइन हरियो पात पनि निकै नै फाईदा जनक छ । लसुन, जो हाम्रो भान्सामा दैनिक प्रयोग हुन्छ । तरकारीको स्वादर वास्ना बढाउनका लागि लसुन उपयोगी हुन्छ । यद्यपी लसुनको साइनो स्वादसँग […]

हरियो धनियाँ सेवन गर्नुका ८ अचुक फाईदाहरु, एक पटक अवस्य पढ्नुहोला
by YOUTV ५ महिना अगाडि

काठमाडौं । हरियो धनियाँ हरेक मौसममा र प्रत्येक घरको भान्सामा सजिलै भान्सामा पाईने सामान्य तरकारी वा मसला हो । हहिरो धनियाँलाई दाल, विभिन्न प्रकारका तरकारी र अचारमा मिसाएर खान मानिसहरु निकै रुचाउँछन् अझै भन्ननुपर्दा अहिरो भनियाको स्वाद मन नपराउने मान्छे विरलै होलान् । यो सबै प्रकारका खानामा मिसाएर खान सकिने मिसाजिलो मसला हो । हरियो […]

दाँतको पहेंलोपनले ओठको मुस्कान खोस्यो, अपनाउनुहोस् यी घरेलु उपाय
by YOUTV ५ महिना अगाडि

काठमाडौं । यदि तपाईको दाँत पहिलेको जस्तो सेतो र चम्किलो छैन भने तपाईलाई खुलेर हाँस्न समस्या भइरहेको हुनुपर्छ । तपाईलाई लाग्छ पहेँलो दाँत सबैको अगाडि देखाउनु हुँदैन। मुखको स्वास्थ्यसँग सम्बन्धित यो समस्याले तपाईको आत्मविश्वासलाई पनि कम गर्छ । यस्तो अवस्थामा आज हामी केही घरेलु उपाय बताउन गइरहेका छौँ, जसलाई अपनाएर तपाईले दाँतको पहेँलो तहलाई धेरै […]

ब्लड प्रेसर लो का लागि लाभदायक तुलसीको पात
by YOUTV ५ महिना अगाडि

काठमाडौं । धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् । कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, […]

घिउले पनि घटाउँछ तौल तर जानि राख्नुहोस कसरी ?
by YOUTV ५ महिना अगाडि

काठमाडौं । जब तौल घटाउने टिप्सको कुरा आउँछ, बोसोयुक्त खानेकुराबाट टाढै रहनुपर्छ भनिन्छ । तर, आज हामी यहाँ घिउले बोसो पगालेर मोटोपना घटाउने छ भन्ने बारेमा जानकारी दिनेछौं, जुन तपाईलाई अनौठो लाग्न सक्छ किनभने घ्यूलाई सधैं तौल बढाउने कारक मानिन्छ। यस्तो अवस्थामा, हामी यस लेखमा घ्यू मिसाएर तातो पानी पिउनाले बोसो घटाउन कसरी काम गर्छ […]

३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइँदै
by YOUTV ६ महिना अगाडि

काठमाडौं । सरकारले आज र भोली भिटामिन ए र जुकाको औषधी खुवाउँदै छ । यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य मन्त्रालयको आब्हान र संयोजकत्वमा आज र भोलि भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ […]

नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न
by Youtv Nepal NEPAL १० महिना अगाडि

नेपाल स्वास्थ्यकर्मी संघ को प्रथम बिरगंज महानगर पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ। नेपाल ट्रेड युनियन कांग्रेस संग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघ ले सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम को आयोजना गरेको थियो। उक्त कार्यक्रम को प्रमुख अतिथि बिरगंज महानगर पालिका का उप-प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व मा भएको कार्यक्रम प्रमाणपत्र वितरण […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley