नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ पर्सा द्वारा […]
यस पर्सा मिलन केन्द्र ,काठमाडौं केन्द्रका वर्तमान कार्यसमिति महासचिव एवं जन स्वास्थ्य कीट विशेषज्ञ श्री ललन प्रसाद साह सहित को टोलि निशुल्क स्वास्थ्य शिविर गुहेश्वरी काठमाडौं मा राखेका छन || काठमाडौंमा बसोबास गर्दै आएका पर्सा जिल्लाबासीहरुका बीचमा आपसी मेलमिलाप, भाइचार, सदभाव र सहयोग कायम गर्ने उदेश्यले यो संगठनको ३२ वर्ष अघि स्थापना भएको थियो। इन्जिनियर […]
काठमाडौँ, २७ चैत । देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट हुनैपर्छ । राजनीतिक दलहरू सरकार गठनका निम्ति मात्र सक्रिय हुने होइन । देशभित्र उद्योगधन्दा […]
मुस्लिमहरु को पवित्र महिना रमजानको अवसर मा वीरगन्ज महानगरपालिका ले आयाेजना गरेको संयुक्त इफ्तारी समारोह सम्पन्न भएको छ । आपसी भाईचारा कायम राखन हेतु वीरगन्ज महानगरपालिकाले आयोजना गरेको इफ्तारी कार्यक्रम मा महानगरको ३२ वटै वडाका गरी करिब ५ हजार भन्दा बढी मुस्लिम धर्मावलम्बीहरु सहभागी भएका थिए ।शुक्रबार साँझ आयोजना गरिएको इफतारी कार्यक्रम मा सहभागी मुस्लिम […]
बिरगंज वार्ड १२ को वाडा अध्यक्ष सुरेश गुप्ता ले आपसी भाइचारा अभिवृद्धि हुन कोलागी इफ्तारी को आयोजना गर्नु भएको छ। इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानको उपल्कछ मा मुर्लीका वडाअध्यक्ष सुरेश गुप्ताले बिहीबार साँझ राेजामा उपवास बसेका करिब १२ सय मुस्लिम धर्मावलम्बीलाई सामुहिक इफ्तारी को आयोजना गराएका छन्। वाडा अध्यक्ष ले ‘आपसी सद्भाव र धार्मिक सहिष्णुता […]
सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन। थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले आज गोलबजार नगरपालिकाका ‘प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारी ठेक्कामा […]
काठमाडौं, २१ चैत । वैदेशिक रोजगारीको प्रलोभनमा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ। मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले विदेश जाने बहानामा बेचिनका लागि लैजान लागिएका महिलाको उद्धार गरेको हो। ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर काठमाडौंको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरिएको जानकारी दिए। बहाना वैदेशिक रोजगारीको […]
काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला […]
सिरहा, ५ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो। micah parsons jersey custom football jerseys asu jersey 49ers jersey custom made football […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley