सिरहा, ५ चैत। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा निजी क्रसर उद्योगहरुमा बिक्री गरेको पाइएको हो। micah parsons jersey custom football jerseys asu jersey 49ers jersey custom made football […]
नेपालको राजनीतिमा विदेशीले यसरी पार्टी नै बनाइदिएको पहिलो घटना थियो। त्यसको स्पष्ट प्रमाण तत्कालीन चिनियाँ राजदूत यान्छीका गतिविधि र अभिव्यक्ति हुन्। चिनियाँको चासो रहे पनि कम्युनिस्ट पार्टी टिक्न सकेन। कम्युनिस्ट खोल ओढेका पुँजीवादी प्रचण्ड र ओलीबीच एकता गराएर चिनियाँ राजदूतले गरेको नेताहरूको घरदैलो कूटनीतिका सामान्य सिद्धान्तविपरीत थियो। चिनियाँले नबुझेको कुरा के थियो भने नेपालका […]
सुनिल बि.क.को निर्देशनमा तयार भिडियोमा प्रकाश र सनिशाको ‘अनस्क्रिन जोडी’ सुहाएको देखिन्छ । चर्चित गायक प्रकाश र पछिल्लो समय रुचाइएकी मोडल सनिशाले पहिलोपटक एकसाथ काम गरेका हुन् ! प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी […]
अभिनेत्री सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ । राजधानीमा एक विवाहको पार्टीमा सहभागी अभिनेत्री लामिछानेसँग ५ जना बढी गार्ड थिए तर भिडियोमा तीनजना बडीगार्ड देखिएका छन् । बडी गार्डको साथमा रहेकी उनी सुरक्षा खतरामा रहेको अनुमान गर्न सकिन्छ । केही समयदेखि उनी बेचैन रहेको सामाजिक सञ्जालको स्टाटसबाट बुझ्न सकिन्छ । केही समयदेखि […]
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो । […]
बिरगंजमा रगतको अभाव रहेको हुदा ने. बि. संघका केन्द्रिय सदस्य मुन राज तिवारीको अध्यक्षतामा आज रक्तदान कार्यक्रम ठाकुर राम बहुमुखी क्याम्पसको प्रङगनमा सम्पन्न भयो । प्रमुख अतिथि नेपाली काङ्ग्रेस निर्वाचन क्षेत्र न.१का क्षेत्रीय सभापति अरबिन्द गुप्ता बिशिस्ट अतिथि पुर्व स्ववियु सभापति तथा नेपाली काङ्ग्रेसका युवा नेता बैकुण्ठ श्रीवास्तव , बिरगंज महानगरका सभापति मनेन्द्र लाल नेपाली,क्याम्पस […]
काठमाडौं, फागुन । युवाहरुमा समाजसेवा र भाइचारा भावना जगाएर नेतृत्व र व्यक्तित्व विकास गर्नेगरी २० युवालाई समेटेर लायन्स क्लब अफ काठमाडौं एक्स्लेन्स टिमको गठन गरिएको छ । राजधानीको एलफ्ट होटलमा सम्पन्न कार्यक्रम जोन च्यर्पर्सं नारायण कुवरको सभापतित्वमा लायन्स लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट गर्भनर पीका अर्जुनमान सैंजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम […]
पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा दिदिबहिनिहरुको पिडादायी अवस्थालाई हेरेर सामाजिक सेवाको क्षेत्रमा चर्चित सानो पाइला संस्थाले उनिहरुको सम्पुर्ण जिम्मेवारी लिने भएको छ।केही दिन पहिला मात्र एउटी सहारा रहेकी हजुर आमा (नानी) समेत को मृत्यु भए पछि बेसहारा भएका उनिहरु को सम्पुर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवं पुर्वसंचालक समाजसेवी […]
फाल्गुन सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ २ महिने (१८० घन्टे) लोक सेवा तथा कम्प्युटर तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ५न. वडा कार्यालयको आयोजना र यु डी बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको सहयोगमा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि समाजसेवी अन्नपुर्णा मानन्धरज्युको आतिथ्यमा वडाका युवा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley