Trending

Category: अन्तराष्ट्रिय खबर

स्वदेश फर्किए कतारका अमिर थानी
by YOUTV Nepal ५ दिन अगाडि

काठमाडौँ । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले बिदाई गरेका हुन्  । मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका […]

ओमानमा बाढीवाट मृत्यु हुनेको संख्या १८ पुग्यो
by YOUTV २ हप्ता अगाडि

काठमाडौं । भारी वर्षा र अचानक आएको बाढीले खाडी क्षेत्रका केही भागलाई बगाएको छ ।जुन बाढीका कारणओमानमा कम्तिमा १८ जनाको मृत्यु भएको हो ।  ओमानले मङ्गलबार अबेर दिएको जानकारी अनुसार सो बाढीमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ, जसमा कम्तिमा स्कूलका ९ विद्यार्थी र उनीहरूका चालक समावेश रहेको छन् ।  जुन गाडी  समद एशानमा […]

निर्वाचित भए लगत्तै पुटिनले भने, ‘तेस्रो विश्वयुद्दका लागि एक कदम मात्रै टाढा छौं’
by YOUTV १ महिना अगाडि

काठमाडौं ।  रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन् ।  निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिदै भनेका छन कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो सैन्य गठबन्धनबीच प्रत्यक्ष द्वन्द्वको अर्थ पृथ्वी तेस्रो विश्वयुद्धबाट एक कदम मात्र टाढा रहनु हो । उनले भने, ‘तर, आजको समयमा यस […]

नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ : इटाली 
by YOUTV १ महिना अगाडि

काठमाडौं ।  इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ ।  इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो भने यो ठूलो गल्ती हुनेछ। हामीले युक्रेनलाई यति धेरै सहयोग गर्नुपर्छ कि उसले आफूलाई बचाउन सक्छ।’ उनका अनुसार युक्रेनमा प्रवेश गरी […]

निर्वाचनमा धादँली भएको भन्दै इमरान खानको पार्टीले आज देशभरी प्रदर्शन गर्ने
by YOUTV ३ महिना अगाडि

काठमाडौं । पाकिस्तानमा हालै सम्पन्न आम निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ । तर, केही ठाउँमा अझै परिणाम नआए पछि इमरान खान नेतृत्वको पीटीआईले आज प्रदर्शन गर्न लागेको हो  । सो पार्टीले आफ्ना कार्यकर्ताहरूलाई आरओ कार्यालय बाहिर प्रदर्शन गर्न आह्वान गरेको छ । पीटीआई नेता ब्यारिस्टर गोहर अली खानले पार्टी कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन […]

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरे
by YOUTV Nepal ३ महिना अगाडि

भारतको सात दिने भ्रमणमा नेपाली सांसदले सगर से सागर तक अर्थात हिमालदेखि     काठमाडौँ । भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले त्यहाँको सरकारसँग सगर से सागर तक अर्थात हिमालदेखि समुन्द्रसम्मको प्रस्ताव गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो […]

इराकमा अमेरिकी हमलाः १६ जनाको मृत्यु, २५ बढी घाइते
by YOUTV ३ महिना अगाडि

काठमाडौं । इराकमा अमेरिकी आक्रमणमा कम्तिमा १६ जना मारिएका छन् । इराकी सरकारले आफ्नो सार्वभौमिकता विरुद्धको नयाँ आक्रमण गरेको भन्दै निन्दा गरेको छ । र, यस क्षेत्रमा थप आक्रामण गरेमा गम्भीर परिणामको चेतावनी पनि दिएको छ। सरकारी प्रवक्ताले नागरिक र सुरक्षा क्षेत्रलाई लक्षित गरी भएको बम विष्फोटमा १६ जना सर्वसाधारणको ज्यान गएको र २५ जना […]

विश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन्छन्
by YOUTV ३ महिना अगाडि

काठमाडौं । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस […]

चीनको युनान प्रान्तमा पहिरोः ३९ को मृत्यु, ९०० बढी गाउँले बिस्थापित
by YOUTV ३ महिना अगाडि

काठमाडौं । दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो ।चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको  छ। […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley