Trending

Category: अन्तर्वार्ता

विश्व कप जितेको खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा
by Anusha sijapati १ वर्ष अगाडि

 काठमाण्डाै पुस ५ फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ । राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक […]

अन्तर्वार्ता- निर्वाचनमा सत्ता र शक्तिले काम गर्दैन : थापा
by Anusha sijapati १ वर्ष अगाडि

रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […]

by YOUTV Nepal २ वर्ष अगाडि

तेस्रो टीबीसी जब फेयर हुँदै काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर२ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, […]

किसानलाई परिचयपत्रको व्यवस्था गुर्छ- गम्भीरबहादुर राना
by Ronisha joshi २ वर्ष अगाडि

गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा न्युज कारखानाले  उनीसँग गरेकाे राकानीको सम्पादित अंश : गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट […]

by YOUTV २ वर्ष अगाडि

खगेन्द्र बिक: नेकपा एमाले गोदावरी नगरपालिक वार्ड नम्बर ११ को पार्टि कार्यालयको उद्घघाटन गरिएको छ। आज बुधबार बिहान एक कार्यक्रम बिच ओलानि मा बाक्लो कार्यकर्ता को उपस्थिति मा एमाले सुदुर पस्चिम प्रदेश कमिटि सदस्य भानसिङ बिक र दसौ महाधिवेशन प्रतिनिधि चन्द्र बहादुर दमाइ ले संयुक्त रुपमा रिबन काटेर उद्घघाटन गर्नु भयको छ। अब उप्रान्त एमाले […]

उत्पीडित समुदायको एक मात्र हितैसी जसपा हो ः मुख्यमन्त्री राउत
by YOUTV २ वर्ष अगाडि

सिरहा, चैत १४ । मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको एक मात्र हितैसी जनता समाजवादी पार्टी रहेको बताउनु भएको छ । सिरहाको लहान नपा १९ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले सदियौ देखि शासक वर्ग बाट शोषित हुँदै आएको उत्पीडित समुदायको हक हितको लागी लडने एक मात्र पार्टी जसपा रहेको दावी गर्नु भयो […]

अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्
by YOUTV २ वर्ष अगाडि

भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । [the_ad id=”1342″] गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् । [the_ad id=”1174″] गीतको भिडियोमा […]

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ !! Dr. प्रतिक्षा भण्डारी
by YOUTV २ वर्ष अगाडि

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ                                                                             Dr. प्रतिक्षा भण्डारी […]

by YOUTV २ वर्ष अगाडि

वीरगञ्ज, फागुन । नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले कांग्रेस महामन्त्री गगन थापालाई भेट््नुभएको छ । पार्टी र यसका भ्रातृ÷सुभेच्छुक संगठनहरुलाई कसरी थप चलायमान बनाउन सकिन्छ लगायतका विविध विषयमा छलफल गर्न नेता झाले महामन्त्री थापालाई भेट्नुभएको हो । भेटघाटमा नेता झाले युवा, समुदाय र सूचना प्रविधिका सवालमा आउँदा दिनहरुमा कांग्रेसले तय गर्नुपर्ने नीति सम्बन्धी […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley