Trending

Category: देश

चैत दसैँ अर्थात् नवरात्री भब्यताका साथ मनाइदै राम शोभित नायक  को निज निवास मा
by YOUTV Nepal २ हप्ता अगाडि

  राम शोभित भनु हुन्छ चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ। यसमा पनि दसैँ को जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन्। नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ। तीमध्ये पसुपतिनाथ माा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ। असुर शक्तिमाथि दैवीशक्तिको […]

कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक
by YOUTV Nepal ३ हप्ता अगाडि

एन आई सी एशिया बैंकले ni‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रुपमा वर्गीकरण […]

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिए
by YOUTV Nepal ४ हप्ता अगाडि

सिरहाको गोलबजार स्थित पत्रकार अर्जुन थपलियालाई गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गोली हान्ने धम्की दिएका छन्। समाचारको विषयमा आक्रोशित हुँदै केसीले पत्रकार थपलियालाई आज फोन गरेर धम्की दिएका हुन। थपलियाले गोलबजारबाट दाबानल नामक अनलाइन संचालन गरेका छन्। यस अनलाइनमा थपलियाले आज गोलबजार नगरपालिकाका ‘प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र वडा अध्यक्षको अघोषित साझेदारी ठेक्कामा […]

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश
by YOUTV Nepal ४ हप्ता अगाडि

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । यस अघि गिरीलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश […]

रुकुम पश्चिमको एक होटेलमा महिला मृत फेला
by YOUTV Nepal ६ महिना अगाडि

सुर्खेत, ३० असाेज ।  रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो ।   प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका […]

पूर्वराजा ज्ञानेन्द्रले दशैंको टीका शुभेच्छुकलाई लगाइदिने
by YOUTV Nepal ७ महिना अगाडि

काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ […]

लागुऔषधसहित १० जना पक्राउ
by YOUTV Nepal ७ महिना अगाडि

काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ […]

पूर्णबहादुर खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी 
by Youtv Nepal NEPAL ९ महिना अगाडि

काठमाडौं, ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघीय खाद्य शिखर सम्मेलनमा भाग लिन आजै इटाली प्रस्थान गरेका छन्। 

एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला
by Youtv Nepal NEPAL १० महिना अगाडि

काठमाडौं ।  एनसीसी बेल्जियमको अध्यक्ष बन्ने दौडमा छन् तिर्थराज धमला । १६ जुलाइमा हुने एनसीसी बेल्जियमको निर्वाचनका कारण युरोपेली मुलुक बेल्जियम पनि यतिबेला चुनावी सरगर्मी बढेको छ अध्यक्षका लागि तिर्थराज धमला, सिता सापकोटा, अनुजा प्रधान र नारायण सिलवालले नेतृत्वमा दावी गरेका थिए । नारायण सिलवालले तिर्थराज धमलालाई समर्थन गर्ने भएका छन् भने अनुजा प्रधान पनि […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley