Trending

Category: शिक्षा

ब्रिटिश प्रोफेशनलकलेजमाअध्ययनरत विद्यार्थीहरुद्वारापुनःविश्वस्तरिय नतिजाल्याउन सफल
by Youtv Nepal NEPAL ९ महिना अगाडि

काठमाडौँ।ब्रिटिस प्रोफेशनलकलेज (बीपीसी)मा एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स)अध्ययनरत विद्यार्थीहरुले पुनःविश्वस्तरिय नतिजाल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्थाबीपीसीमाअध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनःविश्वस्तरिय नतिजाल्याएकाहुन्।बीपीसीमाअध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुनमहिनामाभएको ‘ट्याक्सेसन’विषयको परिक्षामाविश्वस्तरिय नतिजाल्याएकाहुन्। थापाले ९८ प्रतिशतअंकल्याएरविश्वकैदोस्रो स्थानहाँसिल गरे भने ९७प्रतिशतअंकल्याएरशाह तेस्रो भए।त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिकबिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशितअंकल्याएर दोस्रो […]

 काठमाडौं महानगरपालिकाले कक्षा ११ अध्ययन गर्नेहरुसँग छात्रावृत्तिको लागि आवेदन मागे
by Youtv Nepal NEPAL १० महिना अगाडि

‘कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौं महानगरपालिका भित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिब लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । ‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५’ […]

उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनका निम्ता भइन् प्रथम
by YOUTV १० महिना अगाडि

भक्तपुर, ८ असार । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् । प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेटन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । […]

खोटाङमा बिद्यालय आउने जानेमा नै बित्छ बिद्यार्थीको ६ घन्टा
by YOUTV १० महिना अगाडि

खोटाङ, ७ असार । विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्र/छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्र/छात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रअ चन्द्र राईले […]

आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने
by YOUTV ११ महिना अगाडि

काठमाडौँ, ३ असार । आज देखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द हुने भएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबार देखी अनिश्चितकालिन सामुदायिक विद्यालय बन्द गर्न लागेको हो ।  बिद्यालय बन्दको कार्यक्रम कार्यान्वयन गराउनका लागि परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई सर्कुलर पठाईसकेका छन  । परिषद्ले सामुदायिक विद्यालयमा […]

काठमाडौं महानगरद्वारा हिसान शैक्षिक मेला बन्द
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३२ जेठ । काठमाडौं महानगरपालिकाले प्रक्रिया पूरा नगरेको र निर्देशन उल्लंघन गरेको भन्दै कान्तिपुर हिसान शैक्षिक मेला बन्द गराएको छ ।  कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौं संस्करण बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएको थियो । जसको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।  तर, दिउँसो महानगरका प्रहरीले मेला बन्द गराएका हुन् […]

विद्यालयका कर्मचारीको संघर्ष : रिले अनशनदेखि प्रदर्शनसम्म (फोटोफिचर)
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३२ जेठ । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् ।  गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।  विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा […]

सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन
by YOUTV ११ महिना अगाडि

खड्क सुनारमुगु, ३१ जेठ । मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् ।  आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरु प्रविधिमय बन्न थालेका छन् ।  विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन […]

त्रिबीले भन्यो- मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तकाे समयसिमा
by YOUTV ११ महिना अगाडि

काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हाे ।  विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley