Category: शिक्षा

खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम ।
by YOUTV ११ महिना अगाडि

खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम ।बिरगञ्ज महानगरपालिकाको सहयोग र मिलनसार बातावरण संरक्षण संगठनको आयोजनामा खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम भएको छ । आयोजक संस्थाका संयोजक गणेश सिंहले बिरगंजका ३२ वडालाइ समेट्ने गरी ग्रामिण तथा बिकट वडामा समुदायस्तर तथा समुदायिक बिधालयका बिधार्थीहरुलाई चेतनाको बिकाशमा टेवा पुग्ने लक्ष्य रहेको छ ।बिरगंज महानगरपालिकाको अभियान हाम्रो बिरगंज,सफा […]

गर्मीले सुर्खेतका नीजि बिद्यालय जेठ ३० सम्म बन्द 
by YOUTV ११ महिना अगाडि

सुर्खेत, २५ जेठ । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन्  । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द […]

महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।
by YOUTV १ वर्ष अगाडि

वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ । ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन: वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ । प्रविधि सहितको तालिममा लक्षित वर्गका महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।महिला हक हितका लागी सकृय समाजसेवी अन्नपुर्णा […]

वीरगञ्जमा ४५ दिने निशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । रकम अभावकै कारण सीप सिक्नबाट बञ्चित रहेका महिलाहरुलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले तालिम सञ्चालन गरेको हो ।
by Youtv Nepal NEPAL १ वर्ष अगाडि

महिला हक हितका लागि सकृय समाजसेवी अन्नपुर्णा मानन्धरले तालिमको उद्घाटन गरेकी हुन् । वीरगञ्ज महानगरपालिकाको सहयोगमा रिषिका टेलर सेन्टरले तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था समन्वय शाखा प्रमुख राजीव गिरी, वडा न.१ का वडासदस्य राधिका देवी, बिपिन (पिन्टु) साह कानु, दिपेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई तालिमका लागि आवश्यक […]

बीरगंज महानगरपालिका– ३ मा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन
by YOUTV १ वर्ष अगाडि

काठमाडौं, चैत ५ गते । बीरगंज महानगरपालिका ३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न.वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]

३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।
by YOUTV १ वर्ष अगाडि

३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न. वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
by YOUTV १ वर्ष अगाडि

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व्ता मा भएको कार्यक्रम मा भने ज्येष्ठ नागरिक विरुध हुने अपरध र हिंसा लाई रोकन जन्चेतन को आवश्यकता छ। हाम्रो समाज मा बुढापाखा हरु लाई हेल्ना गर्ने आदर […]

२५ न.वडामा २महिने सिलाइ कटाइ तालिम सम्पन्न ।
by YOUTV १ वर्ष अगाडि

आज एक कार्यक्रम बिच दुई महिने सिलाइ कटाइ तालिमको प्रमाण पत्र बितरण गरि तालिम समापन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा रहेको तालिमको समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना भएकोमा अब तालिमबाट सिकेको […]

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण
by Anusha sijapati १ वर्ष अगाडि

काठमाडौं, २७ मंसिर सुस्ता गाउँपालिका ३ स्थित पशुपती शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley