• Home
  • प्रदेश नं २
  • पंचरुखी ५ पर्सागढि नेरामाबि बहुअर्वा सिरा का प्र अको बिदाइ कार्यक्रम ।
Image

पंचरुखी ५ पर्सागढि नेरामाबि बहुअर्वा सिरा का प्र अको बिदाइ कार्यक्रम ।

बंशीधर रौनियार
पुष /१४ गते / पर्सा
आज एक कार्यक्रम बिच पर्सागढि नगरपालिका पंचरुखी वडा न.५ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालय बहुअर्वा सिराका प्रध्यानाध्यपक रामअशिष प्रसाद यादव आफ्नो ४० बर्षको कार्यकाल पछि आज सेवा नृवित हुनुभएको छ।वहाको कार्यकाल अबधिभर सो बिधालयमा बिकाश निर्माण तथा शिक्षा सम्बन्धि गुणस्तरबारे बिद्यार्थीले प्रंशासा गर्दै बिदाइ सम्मानमा भाबुक समेत बनेका बिद्यार्थी ,अभिभाबक ,शिक्षाप्रेमी,गाउका अगुवा बुद्धिजीबीले आ आफ्नो धारणा समेत राखेका थिए । बिघालय परिबारको आयोजनामा वडाका वडा अध्यक्ष नितेश मिश्रा लगायत,पुर्व मेयर लोकनारायण यादव, बिधालयका शिक्षक बिद्यार्थी तथा अभिभावकहरुको उल्लेखिय उपस्थितीमा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियो।

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ३ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ३ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *