• Home
  • देश
  • आँखा छापमा जनसमर्थन बढ्दो, बिरगंज–१७ मा अमिताभ बच्चन दासको घरदैलो
Image

आँखा छापमा जनसमर्थन बढ्दो, बिरगंज–१७ मा अमिताभ बच्चन दासको घरदैलो

प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले आज बिरगंज महानगरपालिका वडा नम्बर–१७ मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाले चुनाव चिन्ह आँखा छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्।
जनताले उम्मेदवार दासलाई आजझैं सधैं जनतासँग प्रत्यक्ष संवादमा रहन सुझाव दिएका छन्। उनीहरूका अनुसार नजिकबाट कुरा गर्दा समस्या बुझ्न सजिलो हुन्छ र विश्वास पनि बढ्छ।
उम्मेदवार दासले बिरगंजलाई आर्थिक राजधानीको रूपमा विकास गर्ने, उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालन हुने वातावरण बनाउने र गुणस्तरीय सडक, नियमित बिजुली तथा शुद्ध खानेपानीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयको भनाइमा यी कुरा कागजमै होइन, व्यवहारमै उतार्न सके बिरगंजको अनुहार बदलिन सक्छ।
कार्यक्रममा देखिएको उत्साह र समर्थनले आँखा छापप्रति जनविश्वास बढ्दै गएको संकेत गरेको सहभागीहरूले बताएका छन्।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि
3 Comments Text
  • Mervin Roper says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Hello there I wanted to reach out and let you know about our new dog harness. It’s really easy to put on and take off – in just 2 seconds – and it’s personalized for each dog. Plus, we offer a lifetime warranty so you can be sure your pet is always safe and stylish. We’ve had a lot of success with it so far and I think your dog would love it. Get yours today with 50% OFF: https://caredogbest.com FREE Shipping – TODAY ONLY! Best Wishes, Mervin
  • Cecilia Mathews says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Morning, I hope this email finds you well. I wanted to let you know about our new BANGE backpacks and sling bags that just released. The bags are waterproof and anti-theft, and have a built-in USB cable that can recharge your phone while you’re on the go. Both bags are made of durable and high-quality materials, and are perfect for everyday use or travel. Order yours now at 50% OFF with FREE Shipping: http://bangeshop.com Regards, Cecilia
  • Carmon Earls says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Good Morning Looking to improve your posture and live a healthier life? Our Medico Postura™ Body Posture Corrector is here to help! Experience instant posture improvement with Medico Postura™. This easy-to-use device can be worn anywhere, anytime – at home, work, or even while you sleep. Made from lightweight, breathable fabric, it ensures comfort all day long. Grab it today at a fantastic 60% OFF: https://medicopostura.com Plus, enjoy FREE shipping for today only! Don’t miss out on this amazing deal. Get yours now and start transforming your posture! Thanks for your time, Carmon
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *