• Home
  • ताजा समाचार
  • पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।
Image

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार
आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि बाइ सेफ कम्प्युटर एजुकेशन बीरगंजको आयोजना र पर्सागढि नगरपालिका ५ न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन समारोह वडा अध्यक्ष नितेश मिश्राको अध्यक्षता तथा प्रमुख अतिथि प्रमुख प्रशासकिय अधिकृत राजु प्रसाद साहको आतिथ्यमा भएको हो। वडाका बिधार्थीहरु एस इ इ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाइ क्षमता विकास संगै प्राबिधिक तथा आ टि शिक्षा आजको आबश्यकता मह्त्ब बारे बिषयमा प्रमुख अतिथी साहले सहभागीहरुलाइ बताउनुभयो। बर्तमान समयमा कम्प्युटर सम्पुर्ण निकायमा चाहिने भएकोले तालिम सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा समेत मद्दत पुग्ने हुनाले तालिमलाई निरन्तरता दिदै सिक्न वडा का वडा अध्यक्ष नितेश मिश्राले बताउनुभयो ।सीप सिकेर ब्यवहारमा ल्याउन सदुपयोग गर्न उपल्बधिमुलक सफलता तालिमले प्राप्त गर्ने शुभकामना पचरुखी बिधालयका प्रध्यापक रामनारायण पटवारीले आफ्नो मन्तब्य राख्नुभयो।तालिम उद्घाटन समारोहमा योजना प्रमुख देब गिरी,वडा सद्स्य रामेश्वर पंडित तालिम प्रशिक्षक बंशीधर गुप्ता,सुभाष मेहता,सहायक मनोज ठाकुर लगायत
तालिममा २५ जना विधार्थीहरुको सहभागीता रहेको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ४ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *