• Home
  • जिवनशैली
  • हाइलाइफको ‘बासमती राइससँग फेस्टिभ भाइब्स’: रु १ लाख जित्ने सुनौलो मौका
Image

हाइलाइफको ‘बासमती राइससँग फेस्टिभ भाइब्स’: रु १ लाख जित्ने सुनौलो मौका

हाइलाइफले दशैं–तिहारको अवसरमा ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी हुनेले १ लाख रुपैयाँ नगद जित्ने मौका पाउनेछन्।

सहभागी हुनका लागि हाइलाइफ बासमती राइस प्रयोग गरेर मनपर्ने परिकार पकाउने र त्यसको भिडियो फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा पोस्ट गर्नुपर्नेछ। भिडियोमा हाइलाइफको पेजलाई Tag गर्नुपर्नेछ र #hilifefoods #festivevibes #giveawaycampaigns जस्ता ह्यासट्याग प्रयोग गर्नुपर्नेछ।

यो योजना कात्तिक १२ गतेसम्म लागू हुनेछ भने भाग्यशाली विजेताको घोषणा कात्तिक २१ गते हाइलाइफको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारणमार्फत गरिनेछ।

थप जानकारीका लागि हाइलाइफका सामाजिक सञ्जाल वा आधिकारिक वेबसाइटमा हेर्न सकिनेछ। हाइलाइफ बासमती राइस देशभरका बजारमा सजिलै उपलब्ध छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ५ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ६ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *