काठमाडौं, २८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले यसवर्षको विजय दशमीको टीका शुभेच्छुकलाई लगाइदिने भएका छ । यस वर्षको विजया दशमीको टीका ७ कात्तिक मंगलबार परेको छ । उक्त दिन अपरान्ह ४ बजे निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमलले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने आइतबार संवाद सचिवालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ […]
बिशाल बस्नेत महोत्तरी, २८ असोज । नरहरि गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सबथोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण […]
काठमाडौं, २४ असाेज । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-६ महाकाल बस्ने ३१ वर्षीय सोनाम राना मगरलाई नियन्त्रित लागूऔषध डाइजेपाम ३९ एम्पुल, बुप्रेनुरफिन इन्जेक्सन-४० एम्पुल, एबट ४३ एम्पुल र नगद २ हजार ९ सय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । उनले कोठामा लागूऔषध बिक्री बितरण गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ […]
बीरगंज, पर्सा। खानेपानीको समस्याका कारण मुर्ली वासी पीडित बनेका छन। मानव जीवनमा सबै भन्दा महत्त्वपूर्ण पानी हुन्छ, जस्को सहारा विना जीवनको कल्पना गर्न सकिदैन सोही आवस्यकता लाई मध्य नजर गरी वडा कार्यालय द्वारा पानी वितरण सुरु गरिएको हो। हुनत पानी वितरण स्थायी र दिगो योजना नभए पनि तत्कालका लागि जीवन बचाउने उद्देश्यले पानी वितरण गरिएको […]
काठमाडौँ।ब्रिटिस प्रोफेशनलकलेज (बीपीसी)मा एसीसीए (एसोसिएसनअफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स)अध्ययनरत विद्यार्थीहरुले पुनःविश्वस्तरिय नतिजाल्याएका छन्। द ब्रिटिस कलेजको भागिनी संस्थाबीपीसीमाअध्ययनरत विद्यार्थीहरुले यसअघिको उत्कृष्ट नतिजालाई कायम राख्दै पुनःविश्वस्तरिय नतिजाल्याएकाहुन्।बीपीसीमाअध्ययनरत विद्यार्थीहरु दिपांशु थापा र हर्षवर्धन शाहले सन् २०२३ को जुनमहिनामाभएको ‘ट्याक्सेसन’विषयको परिक्षामाविश्वस्तरिय नतिजाल्याएकाहुन्। थापाले ९८ प्रतिशतअंकल्याएरविश्वकैदोस्रो स्थानहाँसिल गरे भने ९७प्रतिशतअंकल्याएरशाह तेस्रो भए।त्यस्तै, रञ्जन पौडेलले ‘स्ट्राटेजिकबिजनेश रिपोर्टिङ’ विषयमा ९१ प्रशितअंकल्याएर दोस्रो […]
न्युर्योक, ६ साउन । आजकल मानिसहरु मोटोपनाको यस्तो शिकार भइरहेका छन् कि उनीहरुको शरीर सुन्निन थालेको छ । पेट बाहिर आउनु, तिघ्रा र कम्मरको आकार बढ्नु सामान्य कुरा हो । प्रायः मोटोपनाका कारण पुरुषको छाती झुन्डिन थाल्छ, जुन महिलाको स्तन जस्तै देखिन्छ । तर, यो व्यायाम गरेर पनि हटाउन सकिन्छ। तर, अमेरिकामा एक व्यक्तिलाई एउटा […]
काठमाडौं, ६ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई शुन्यमा झार्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीको विशेष उपस्थितिमा बसेको उच्चस्तरीय व्यवस्थापन समुहको बैठकले यस्तो निर्णय गरेको हो । पदभार ग्रहण गरे देखि नै मन्त्री मोदीले स्थानीय तहमा […]
दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ परेका छन् । तुलसीपुर– ५ स्थित बसपार्कभित्र पार्किङ गरि राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र वृद्धालाई सामूहिक बलात्कार गरेको आरोप तुलसीपुर १५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका रेशम विकलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको […]
पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley