• Home
  • ताजा समाचार
  • कल्याणपुर–७  जसपाका उम्मेदवार राजकिशोर यादवको जनसम्पर्क तीव्र, सिरहा–४ मा जित सुनिश्चिततर्फ
Image

कल्याणपुर–७  जसपाका उम्मेदवार राजकिशोर यादवको जनसम्पर्क तीव्र, सिरहा–४ मा जित सुनिश्चिततर्फ

सिरहा । कल्याणपुर नगरपालिका वडा नम्बर–७, रमपुरामा स्थानीय मतदातासँग आत्मीय छलफल गर्दै राजकिशोर यादवले जनसमर्थन बटुल्नुभएको छ।
भेटघाटका क्रममा स्थानीयले विकास, रोजगारी र सुशासनका विषयमा खुलेर आफ्ना धारणा राखेका थिए। जनताले देखाएको भरोसा र समर्थनलाई आफूले ठूलो जिम्मेवारीको रूपमा लिएको यादवले बताउनुभयो।
उहाँले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छापमा मतदान गर्न मतदातासँग अपिल गर्नुभयो।
स्थानीय स्तरमा देखिएको जनलहरले सिरहा क्षेत्र नम्बर–४मा जसपाका उम्मेदवार राजकिशोर यादवको जित सुनिश्चित हुँदै गएको संकेत देखिएको छ।
चुनावी माहोल थप उत्साहजनक बन्दै गएको स्थानीयको भनाइ छ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *