प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागे पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने बताए। उनले नेपाल प्रहरीका सदस्यहरूले नेपाली साहित्यमा गर्विलो छाप […]
वीरगञ्ज, ६ गते पुष आज एक तालिम कार्यक्रम बिच सफ्टवेयर तालिम उद्दघाटन भएको छ । लक्षित वर्गका बिभिन्न वडाका बिपन्न ,दलित,जेहनदार वर्गका बिधार्थीहरुको तालिममा सहभागिता रहेको थियो। टेक्निकल कोर्ष कम्प्युटरमा सफ्टबेयर अन्तर्गत लेखा तालिमको सफ्टवेयर प्रशिक्षणले बिधार्थीहरुलाइ रोजगार तथा ब्यबसाय संचालनको निमित आबश्यक रहेकोले उत्त तालिम बिरगंज महानगरपालिकाको सहयोग र यु डी बाइ सेफ कम्प्युटर […]
१५ न. वडामा ४५ सिलाइ कटाइ तालिम उद्घाटन सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) सिलाइ कटाइ तालिम आज उद्घाटन भएको छ। बीरगंज महानगरपालिका १५न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्र बीरगंजको आयोजनामा सो तालिम दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिमको उद्घाटन समारोहमा प्रमुख अतिथि वडा अध्यक्ष रमेश […]
मोडल देव आर्यन रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !! प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल […]
काठमाडौँमा आई बसोबास गर्दै आएका पर्सा वासीहरुका बीच आपसी मेलमिलाप, भाइचारा, सदभाव र सहयोग कायम राख्ने उद्देश्यका साथ ३३ वर्ष लामो र गौरवपूर्ण इतिहास बोकेको यस संस्थाको २३ औं पर्सा दिवस समारोह एवंम अभिनन्दन तथा सम्मान कार्यक्रम मिति २०८० साल मंसिर ०९ गते शनिवारको दिन जावलाखेल, ललितपुरको म्।ब्।ख्। ऋयििभनभ को, बुद्ध हलमा प्रमुख अतिथी सम्माननीय […]
बिरगंज । प्रसीद बौधीमाइको मेला भव्यताको साथ आज सम्पन्न भएको छ । आजको समयमा मुर्लीको प्रसिद्ध मान्दिरको रूपमा स्थापित हुन पुगेको छ। लामो समये देखि बौधी माइको पुजा गरी मेला लगाउने गरिन्छ। यस पुजामा माइको डोला र कलश यत्रामा सयौंको संख्यामा भक्तजनहरुको सहभागितामा हरहीरनाथ मन्दीर, सातो माइ मंन्दीर, ब्रह्म बाबाको पुजा गरि बौधी माइको पुजा […]
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् । कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । […]
सुर्खेत, ३० असाेज । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटको एक होटेलमा एक महिलाको शव फेला परेको छ । मुसिकोट नगरपालिका १ खलंगा बजारमा रहेको होटेल सत्कारमा एक महिला मृत अवस्थामा भेटिएकी हुन् । मृतकको पहिचान भने खुलेको छैन । होटेलको कोठा नम्बर १ मा महिलाको शव भेटिएको हो । प्रहरीका अनुसार त्रिवेणी गाउँपालिका ठेगाना भएका […]
काठमाडौं,३० असोज । मुलुकभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा ४०० केभी क्षमताको इनरुवा सबस्टेसन निर्माण सम्पन्न भएको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआईएस)मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ । मुलुकभित्र पूर्व–पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley