• Home
  • ताजा समाचार
  • पर्सा–२ मा घरदैलो तीव्र, अमिताभ बच्चन दासप्रति जनविश्वास बढ्दो
Image

पर्सा–२ मा घरदैलो तीव्र, अमिताभ बच्चन दासप्रति जनविश्वास बढ्दो


पर्सा क्षेत्र नम्बर–२ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दास ले पर्सागढी नगरपालिका वडा नम्बर–६ र ७ अन्तर्गत चैनपुर, बागेश्वरी र फुलवरियामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमका क्रममा स्थानीय आम जनसमुदायसँग आत्मीय संवाद भयो। धेरैले चुनाव चिन्ह आँखा छाप मा मतदान गरी विजयी बनाउने प्रतिबद्धता जनाए। साथै, चुनावपछि पनि आजकै जस्तै नियमित रूपमा जनतासँग भेटघाट गर्दै जनसमस्या सुन्न आग्रह गरिएको छ।
उम्मेदवार दासले जिल्लामा कृषि विकासलाई प्राथमिकता दिने, व्यापार–व्यवसायलाई सहजीकरण गर्ने र सामाजिक न्याय स्थापित गर्न ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीले युवाको नेतृत्व, भरोसाको केन्द्र र नयाँ सोच बोकेको उम्मेदवारका रूपमा दासलाई समर्थन बढाउँदै लगेको देखिएको छ।
घरदैलो अभियानले पर्सा–२ मा चुनावी माहोल थप उत्साहित बनेको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *