Trending

Category: प्रदेश

by anjana soni १६ घण्टा अगाडि

तानसेन, पाल्पा । पाल्पाको डुम्रे-गुफाचौर-होलाङ्दी सडक स्तरोन्नतिका लागि भएको सम्झौताको अवधि सकिँदा पनि काम नसकिएपछि तानसेन नगरपालिकाले तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ। विश्व बैंकको सहयोगमा सञ्चालित यो नगर गौरवको योजनामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यशैलीले स्थानीयहरू आक्रोशित बनेका छन्। परियोजनामा देखिएका मुख्य समस्याहरू: दोस्रो म्याद पनि सकिँदै: पहिलो सम्झौता (१७ जुन […]

एरिया १ का लायन सदस्यबाट देउसी–भैलो कार्यक्रम सम्पन्न
by YOUTV Nepal ३ हप्ता अगाडि

  काठमाडौं । लायन्स क्लब डिष्ट्रिक ३२५ पी, एरिया १ का सदस्यहरूले तिहारको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमको क्रममा सबै लायन सदस्यहरूले एकआपसमा खुशी साट्दै आफ्नै संस्कार, संस्कृति र एकताको अद्भुत झल्को प्रस्तुत गरे। एरिया १ का जोन चेयरपर्सन लायन श्री उदय गुप्ता यूको नेतृत्वमा भएको यस कार्यक्रमले “घरजस्तो माया र भाइचारा” […]

इन्चार्ज अजय क्षेत्रीको नेतृत्वमा संग्रामपुरमा तस्करीविरुद्ध कडा अभियान
by YOUTV Nepal ४ हप्ता अगाडि

सर्लाही । पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको सीतामढी जिल्ला, थाना बेला पिपरा, ग्राम मुझैलियाका ईजरायल अन्सारी हुन्। उनी पोकामा गाँजा राखी भारततर्फ लैजाँदै गर्दा प्रहरीको निगरानीमा परेका हुन्। ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा […]

थारु भाषामा पहिलो छठ गीत ‘भेले रे भिन्सरवा’ आउँदै – कार्तिक ४ गते रिलिज!
by YOUTV Nepal ४ हप्ता अगाडि

  महान हिन्दू पर्व छठको शुभ अवसरमा थारु भाषामा पहिलो पटक बनाइएको छठ गीत ‘भेले रे भिन्सरवा’ सार्वजनिक हुन लागेको छ। यो गीत कार्तिक ४ गते औपचारिक रूपमा रिलिज हुँदैछ। गीतमा गायिका अन्नु चौधरी (Annu Chaudhary) को सुरीलो आवाज सुन्न सकिनेछ। गीतका शब्द सावन ले लेखेका हुन् र संगीत पुष्कर महातो ले भरेका छन्। गीतको […]

मधेश सरकार जोगाउन मुख्यमन्त्री सतिश सिंहको अडान, संघीयता विरोधी योजनालाई धक्का
by Dipu २ महिना अगाडि

जनकपुरधाम – जेन–जी आन्दोलनले उत्पन्न अस्थिर परिस्थितिमा मधेश प्रदेश सरकार ढाल्ने प्रयास असफल भएको छ। मुख्यमन्त्री सतिश सिंहको दृढ अडानका कारण संघीयता खारेज हुने सम्भावनासमेत टरेको छ। संघीयताको जननी मानिने मधेश प्रदेश सरकारलाई लक्ष्य गरी पार्टी अध्यक्ष डा. सिके राउत संघीयता विरोधी शक्तिसँग मिलेको आरोप लाग्दै आएको छ। उनका सचिवालयमार्फत गरिएको राजीनामाको घोषणा र त्यसपछि […]

उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की
by YOUTV Nepal २ महिना अगाडि

काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सम्हाल्ने भएका छन्। भदौ १८ गते एआईजी टेकबहादुर तामाङ अवकाश भएपछि यो पद खाली भएको थियो। जेनजी प्रदर्शनलाई ध्यानमा राख्दै आजबाटै एआईजी कार्कीलाई उपत्यका प्रहरी प्रमुखको रूपमा नियुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए। उनका अनुसार बिहानैदेखि प्रदर्शनकारी […]

जेनजी आन्दोलनको विरोधमा वीरगञ्ज तनावग्रस्त, एमाले कार्यालयमा आगजनी
by Dipu २ महिना अगाडि

वीरगञ्ज – जेनजी आन्दोलनको क्रममा सरकारले गरेको दमनविरुद्ध आज बिहानैदेखि वीरगञ्जमा विरोध प्रदर्शन तीव्र बनेको छ। विभिन्न स्थानमा जारी प्रदर्शनको क्रममा रामघडवास्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। आगलागीबाट पार्टी कार्यालयमा ठूलो क्षति पुगेको जनाइएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले थप तनाव फैलिन नदिन उच्च […]

खानेपानी मन्त्रीलाई फोनमा धम्की दिने किरण साह ५ हजार धरौटीमा रिहा
by Dipu २ महिना अगाडि

वीरगंज –  खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने बारा सिस्वा महेशपुरीकी किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गरेको छ। जिल्ला न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गत शनिबार पक्राउ परेकी साहलाई प्रहरीको म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो। अनुसन्धान पूरा भएपछि बुधबार प्रहरीद्वारा फाइल […]

शिक्षा विधेयकको विरोधमा जनकपुरधाममा निजी विद्यालय सञ्चालकहरूको बृहत प्रदर्शन
by Dipu ३ महिना अगाडि

जनकपुरधाम — हालै प्रस्तुत गरिएको शिक्षा विधेयकको विरोधमा मधेश प्रदेशका निजी विद्यालय सञ्चालकहरूले आज जनकपुरधामस्थित प्रदेश सभा अगाडि बृहत प्रदर्शन गरेका छन्। प्याब्सन, एन–प्याब्सन र हिसानको संयुक्त आयोजनामा आयोजित प्रदर्शनमा प्रदेशका आठै जिल्लाबाट सयौं विद्यालय सञ्चालकहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले हालको विधेयकले निजी शैक्षिक संस्थाहरूको अस्तित्वमा नै प्रश्न उठाउने भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley