रौतहट, १५ फागुन आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटमा आज (शुक्रबार) एकै दिन आठ चुनावी सभालाई सम्बोधन गरेका छन् । चुनावी सरगर्मी बढदै जाँदा उनले चुनावी सभा, भेटघाट, छलफललाई तिब्रता दिदै एकै दिन आठ चुनावी सभा गरेका हुन् । रौतहटको गौर नगरपालिकाको परेनवा, राजदेवी नगरपालिकाको बस्तपुर, यमुनामाई गाउँपालिकाको सरुअठा, चिकना […]
सबै वडामा एमालेको बलियो पकड, सिरहा–३ मा लिलानाथ श्रेष्ठको जित सुनिश्चित देखियो नेपाल कम्युनिस्ट पार्टी एमाले ले सिरहा क्षेत्र नम्बर–३ अन्तर्गतका सबै वडामा आफ्नो संगठनात्मक पकड अझ बलियो बनाउँदै लगेपछि चुनावी नतिजा पक्षमा आउने संकेत देखिएको छ। हालै सम्पन्न वडा भेलाहरू, घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानमा देखिएको जनउत्साहले एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ को जित लगभग […]
फाल्गुन १५ गते पर्सा–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ को मुर्लिमा घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा मुर्लिबासीले खुलेर समर्थन जनाएका छन्। घर–घर पुग्दा स्थानीयको उत्साह देखिन्थ्यो, मानौं यसपालि परिवर्तन चाहिएको सन्देश स्पष्ट थियो। उम्मेदवार सरार्फले जनताको भावना राख्दै भने, “वीरगन्जलाई भोट बैंक बनाएर ठग्नेहरुलाई यसपालि मतकै […]
प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले आज बिरगंज महानगरपालिका वडा नम्बर–१७ मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाले चुनाव चिन्ह आँखा छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्। जनताले उम्मेदवार दासलाई आजझैं सधैं जनतासँग प्रत्यक्ष संवादमा रहन सुझाव दिएका छन्। उनीहरूका अनुसार […]
वीरगंज – सुरेन्द्रकुमार चौधरी माथि टिकट वितरणका नाममा रकम असुली र झुटा आश्वासन बाँडेको आरोप सार्वजनिक भएको छ। नेपाली कांग्रेस बाट पर्सा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका चौधरीले स्थानीय तहको टिकट वितरणमा आर्थिक लेनदेन गरेको चर्चा बाहिर आएको हो। स्थानीय स्रोतका अनुसार चौधरीले एकै वडामा धेरै जनालाई वडाध्यक्षको टिकट दिने आश्वासन दिएको र […]
सिरहा–४ मा प्रतिनिधिसभा उम्मेदवार राजकिशोर यादवको जित पक्का जस्तै देखिएको छ। हालै गरिएको एक स्वतन्त्र सर्वेक्षणले यादवलाई अन्य उम्मेदवारभन्दा स्पष्ट रूपमा अगाडि देखाएको हो। सर्वेक्षण अनुसार किसान, मजदुर र आम मतदातामाझ राजकिशोर यादवप्रति विश्वास बढ्दो छ। खासगरी किसानहरूले “हाम्रो पीडा बुझ्ने नेता” भनेर यादवलाई रोजेको प्रतिक्रिया दिएका छन्। अरु उम्मेदवारभन्दा जनतासँगको प्रत्यक्ष सम्पर्क र समस्यामा […]
वीरगञ्ज । प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले चुनाव प्रचारलाई अझै सक्रिय बनाएका छन्। आँखाछाप चुनाव चिन्हमा मतदान गरी विजयी गराउन आज बिरगञ्ज महानगरपालिका वडा नम्बर ९ र १० मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। घरदैलोका क्रममा स्थानीयले आँखाछापमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, […]
सिरहा । कल्याणपुर नगरपालिका वडा नम्बर–७, रमपुरामा स्थानीय मतदातासँग आत्मीय छलफल गर्दै राजकिशोर यादवले जनसमर्थन बटुल्नुभएको छ। भेटघाटका क्रममा स्थानीयले विकास, रोजगारी र सुशासनका विषयमा खुलेर आफ्ना धारणा राखेका थिए। जनताले देखाएको भरोसा र समर्थनलाई आफूले ठूलो जिम्मेवारीको रूपमा लिएको यादवले बताउनुभयो। उहाँले आगामी निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छापमा मतदान गर्न […]
पर्सा क्षेत्र नम्बर १ मा चुनावी माहोल स्पष्ट बन्दै गएको छ। नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्टाको पक्षमा जनसमर्थन बलियो देखिन थालेको छ। यसैबीच, जाबिर आलम जुझारु कार्यकर्ताहरूले पर्सा–१ मा अनिल रुङ्टाको जित निश्चित हुने जानकारी गराएका छन्। उनीहरूका अनुसार स्थानीय स्तरमा जनताको मनस्थिति स्पष्ट रूपमा कांग्रेस उम्मेदवार रुङ्टातर्फ झुकेको छ। जाबिर आलमसँग सक्रिय […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley