काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम उद्योग वाणिज्य संघका राष्ट्रिय अध्यक्ष तथा आजपाका विदेश विभाग प्रमुख साजन जयसवालले भारतीय जनता पार्टी (भाजपा) का पूर्वी दिल्ली सांसद तथा भोजपुरी सिनेमा जगतका चर्चित कलाकार एवं गायक मनोज तिवारीसँग विशेष भेटघाट गरेका छन्। उक्त भेटघाटका क्रममा दुवै पक्षबीच आगामी दिनहरूमा आपसी सहकार्यका विभिन्न सम्भावनाहरूका विषयमा […]
वीरगंज – वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई […]
संघको केन्द्रीय कार्यालय, बबरमहल काठमाडौँबाट जारी पत्र अनुसार आगामी २०८२ माघ २९ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि महिलाहरूलाई समानुपातिक सूचीमा समावेश गर्न सिफारिस गरिएको हो। पत्रमा पार्टी केन्द्रीय कार्यालयलाई सम्बोधन गर्दै विभिन्न जिल्ला, समुदाय र पृष्ठभूमिका महिलाहरूको नाम पठाइएको उल्लेख छ। समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न मधेसी, मुस्लिम, दलित र खस आर्य समुदायका महिलाहरूलाई […]
काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्। एक लाख रुपैयाँ पुरस्कारको लागि विजेताको नाम फेसबुकमार्फत गरिएको लाइभ लकी ड्रमा सार्वजनिक गरिएको हो। अभियानमा सहभागीहरूले #Hilifefoods, #festivevibes र #giveawaycampaigns ह्यासट्याग प्रयोग गरेर हाईलाइफ बासमती राइसबाट बनाएका रेसिपी भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरेका थिए। बस्नेतले हाईलाइफ […]
मंसीर १५ गते आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ दुइ महिने एकाउन्टिङ प्याकेज / लेखा तालिम उद्घाटन भएको छ।यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष जगदिश साहले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने […]
तानसेन, पाल्पा । पाल्पाको डुम्रे-गुफाचौर-होलाङ्दी सडक स्तरोन्नतिका लागि भएको सम्झौताको अवधि सकिँदा पनि काम नसकिएपछि तानसेन नगरपालिकाले तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ। विश्व बैंकको सहयोगमा सञ्चालित यो नगर गौरवको योजनामा भएको ढिलाइ र निर्माण व्यवसायीको कमजोर कार्यशैलीले स्थानीयहरू आक्रोशित बनेका छन्। परियोजनामा देखिएका मुख्य समस्याहरू: दोस्रो म्याद पनि सकिँदै: पहिलो सम्झौता (१७ जुन […]
काठमाडौं । लायन्स क्लब डिष्ट्रिक ३२५ पी, एरिया १ का सदस्यहरूले तिहारको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमको क्रममा सबै लायन सदस्यहरूले एकआपसमा खुशी साट्दै आफ्नै संस्कार, संस्कृति र एकताको अद्भुत झल्को प्रस्तुत गरे। एरिया १ का जोन चेयरपर्सन लायन श्री उदय गुप्ता यूको नेतृत्वमा भएको यस कार्यक्रमले “घरजस्तो माया र भाइचारा” […]
सर्लाही । पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको सीतामढी जिल्ला, थाना बेला पिपरा, ग्राम मुझैलियाका ईजरायल अन्सारी हुन्। उनी पोकामा गाँजा राखी भारततर्फ लैजाँदै गर्दा प्रहरीको निगरानीमा परेका हुन्। ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा […]
महान हिन्दू पर्व छठको शुभ अवसरमा थारु भाषामा पहिलो पटक बनाइएको छठ गीत ‘भेले रे भिन्सरवा’ सार्वजनिक हुन लागेको छ। यो गीत कार्तिक ४ गते औपचारिक रूपमा रिलिज हुँदैछ। गीतमा गायिका अन्नु चौधरी (Annu Chaudhary) को सुरीलो आवाज सुन्न सकिनेछ। गीतका शब्द सावन ले लेखेका हुन् र संगीत पुष्कर महातो ले भरेका छन्। गीतको […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley