जनकपुरधाम – जेन–जी आन्दोलनले उत्पन्न अस्थिर परिस्थितिमा मधेश प्रदेश सरकार ढाल्ने प्रयास असफल भएको छ। मुख्यमन्त्री सतिश सिंहको दृढ अडानका कारण संघीयता खारेज हुने सम्भावनासमेत टरेको छ। संघीयताको जननी मानिने मधेश प्रदेश सरकारलाई लक्ष्य गरी पार्टी अध्यक्ष डा. सिके राउत संघीयता विरोधी शक्तिसँग मिलेको आरोप लाग्दै आएको छ। उनका सचिवालयमार्फत गरिएको राजीनामाको घोषणा र त्यसपछि […]
काठमाडौं – काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी अब प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले सम्हाल्ने भएका छन्। भदौ १८ गते एआईजी टेकबहादुर तामाङ अवकाश भएपछि यो पद खाली भएको थियो। जेनजी प्रदर्शनलाई ध्यानमा राख्दै आजबाटै एआईजी कार्कीलाई उपत्यका प्रहरी प्रमुखको रूपमा नियुक्त गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता शेखर खनालले जानकारी दिए। उनका अनुसार बिहानैदेखि प्रदर्शनकारी […]
वीरगञ्ज – जेनजी आन्दोलनको क्रममा सरकारले गरेको दमनविरुद्ध आज बिहानैदेखि वीरगञ्जमा विरोध प्रदर्शन तीव्र बनेको छ। विभिन्न स्थानमा जारी प्रदर्शनको क्रममा रामघडवास्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। आगलागीबाट पार्टी कार्यालयमा ठूलो क्षति पुगेको जनाइएको छ। घटनापछि स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। प्रशासनले थप तनाव फैलिन नदिन उच्च […]
वीरगंज – खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत ज्यान मार्ने धम्की दिने बारा सिस्वा महेशपुरीकी किरण साहलाई पर्सा जिल्ला अदालतले ५ हजार धरौटीमा रिहा गरेको छ। जिल्ला न्यायाधीश कमलकान्त जोशीको इजलासले बिहीबार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। गत शनिबार पक्राउ परेकी साहलाई प्रहरीको म्याद थप गर्दै अनुसन्धान भइरहेको थियो। अनुसन्धान पूरा भएपछि बुधबार प्रहरीद्वारा फाइल […]
जनकपुरधाम — हालै प्रस्तुत गरिएको शिक्षा विधेयकको विरोधमा मधेश प्रदेशका निजी विद्यालय सञ्चालकहरूले आज जनकपुरधामस्थित प्रदेश सभा अगाडि बृहत प्रदर्शन गरेका छन्। प्याब्सन, एन–प्याब्सन र हिसानको संयुक्त आयोजनामा आयोजित प्रदर्शनमा प्रदेशका आठै जिल्लाबाट सयौं विद्यालय सञ्चालकहरूको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले हालको विधेयकले निजी शैक्षिक संस्थाहरूको अस्तित्वमा नै प्रश्न उठाउने भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूका […]
वीरगंज – विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–२ घुसुकपुर इदगाह चोक सडकखण्डबाट श्रोत नखुलेको करिब १४ लाख १३ हजार ५०० रुपैयाँ हुण्डी रकमसहित दुई जनालाई पक्राउ गरेको छ। भदौ ५ गते साँझ करिब ४:२० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल (BR05 AB 7761) र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिइएको […]
नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ।नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ। बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न चार प्रकारका मसला नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो । एनडीएच ब्राण्डमा मिट मसला, मटन मसला, चिकेन मसला र […]
भोटेकोशी, सिन्धुपाल्चोक । राष्ट्रिय युवा संघ नेपाल, भोटेकोशी गाउँपालिका कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम तथा संगठन सुदृढीकरणसम्बन्धी पहिलो बैठक आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम दिनेश न्यौपाने, उर्गेन लामा र साङ्गे शेर्पाको नेतृत्वमा सम्पन्न भएको हो। कार्यक्रममा भोटेकोशीका स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहँदा वातावरण संरक्षणसँगै युवा सशक्तीकरण र संगठन विस्तारमा समेत सकारात्मक सन्देश गएको […]
बिरगंज – नेपालको दक्षिणी व्यापारिक केन्द्र बिरगंजमा Ziggy Technology Pvt. Ltd. को भव्य उद्घाटन भएको छ। अत्याधुनिक सेवा र सम्पूर्ण IT समाधानसहित कम्पनीले आजदेखि आफ्नो सेवा सुरु गरेको हो। स्थानीयदेखि राष्ट्रिय तहका ग्राहकहरूलाई लक्षित गर्दै, कम्पनीले विश्वसनीय, छिटो र गुणस्तरीय IT सेवा प्रदान गर्ने लक्ष्य लिएको छ। यस अन्तर्गत Website Design & Development, Graphics […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley