Trending

Category: प्रदेश

छायाँनाथ राराले ल्यायो ६० करोड ६९ लाखको बजेट
by YOUTV ३ वर्ष अगाडि

खड्क सुनार मुगु ११ असार  । मुगुको छायाँनाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ६० करोड ६९ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार बसेकाे नगरसभाकाे बैठकमा नगर उपप्रमुख ऐश्वर्या शाही मल्लले आ.व ०८०/०८१ का लागि जम्मा ६० करोड ६९ लाख ४१ हजार ४ सय ७२ रुपैयाँ बजेट प्रस्तुत गरेकी हुन् ।   […]

दार्चुलामा सर्पको टोकाइबाट १८ वर्षीया किशोरीको मृत्यु
by YOUTV ३ वर्ष अगाडि

दार्चुला, ८ असार । दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ । उनलाई घरको कोठाभित्र सर्पले टोकेको […]

खोटाङमा बिद्यालय आउने जानेमा नै बित्छ बिद्यार्थीको ६ घन्टा
by YOUTV ३ वर्ष अगाडि

खोटाङ, ७ असार । विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न वाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माबिमा अध्ययनरत छात्र/छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न वाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्र/छात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रअ चन्द्र राईले […]

ओखलढुंगामा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु
by YOUTV ३ वर्ष अगाडि

ओखलढुंगा, ८ असार । ओखलढुङ्गामा पहिरोमा जाँदा चार जनाको मृत्यु भएको छ ।  चम्पादेवी गाउँपालिका– ८ मा गएराति पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार सो गाउँपालिका गुरुङ बस्तीका बिहीबार राति ११–१२ बजेको आसपासमा पहिरो गएको थियो, जुन पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको हो । यसरी मृत्यु […]

प्रादेशिक अस्पताल सिरहाको लापरबाही, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो
by YOUTV ३ वर्ष अगाडि

मुकेशकुमार यादव सिरहा ७ असार । प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने पुगेका व्यक्तिको आन्द्रा नै काटिएको घटना सार्वजनिक भएको छ । परिवार नियोजन गर्ने क्रममा प्रादेशिक अस्पतालका चिकित्सकको चरम लापरबाहीका कारण आन्द्रा काटिँदा गोलबजार नगरपालिका–११ बलकवाकी ३२ वर्षीया अम्बिका यादव समस्यामा परेकी छन् ।  गत ५ […]

पर्यटन प्रवर्द्धन र सम्भावनाको खोजीका लागि बर्दिबासमा सुझाव संकलन
by YOUTV ३ वर्ष अगाडि

विशाल बस्नेत   महोत्तरी, ६ असार ।  संस्कृति तथा पर्यटन  प्रवर्द्धन समिति बर्दिबासले पर्यटन  प्रवर्द्धनको लागि सुझाव संकलन गरेको छ । नगरभित्र रहेका पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले बार्षिक स्थापना दिवसको अवसर पारेर सरोकारवालाहरुसँग समितिले सुझाव संकलन गरेको हो । बर्दिबास नगरभित्र १८ औ शताब्दीमा अङ्ग्रेजसँग युद्ध गर्दा बनाइएका हतियार कारखानासमेत रहेको खोज अनुसन्धानले देखाएको छ । प्राचिन र ऐतिहासिक लामो विरासत […]

सुदुरपश्चिम प्रदेशमा आज शोक बिदा
by YOUTV ३ वर्ष अगाडि

धनगढी, ६ असार । सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिईएको छ ।  सुदुरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो ।  हिजो मंगलबार सवारी दुर्घटनामा निधन भएका मन्त्री  सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सुचना अधिकारीले जानकारी दिए ।  उनका अनुसार मृतक सिंहको निधनमा […]

अस्पतालको गेट नजिकै बेवारिसे फेला परेका शिशु आफन्तलाई जिम्मा लगाइयो
by YOUTV ३ वर्ष अगाडि

मुकेशकुमार यादव  सिरहा, ५ असार। सिरहाको लहान नगरपालिका-३ मा रहेको प्रादेशिक अस्पताल गेटमा गत १३ जेठमा नवजात शिशु फालेर फरार भएकामध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवाह नै नगरीसँगै बस्दै आएकी युवतीसँगको सम्बन्धले शिशु जन्मिएपछि जन्मेको १५ दिनपछि अस्पतालको गेटमा फालेर फरार भएका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सिसिटिभी फुटेज हेरेर सादा पोसाकका प्रहरी परिचालन गरी शिशु […]

आँरुखर्कवासीको बिलौना : सरकार फेरियो समस्या फेरिएन
by YOUTV ३ वर्ष अगाडि

 हेमन्त केसीसुर्खेत, ५ असार ।  सुर्खेतको चिङ्गाड गाउँपालिकाको धरमपोखरा नजिकै एउटा गाउँ छ, आँरुखर्क । हरियाली डाँडापाँखाले घेरेको त्यो गाउँमा घरहरू व्यवस्थित छन्। स्थानीयहरूको दैनिकी गुजारा सामान्य खालको छ ।  उनीहरू एकाबिहानै हातमुख नधोएरै लस्करै लागेर बृद्धबृद्धादेखि युवा र बालबालिका करिब दुई घण्टा हिँडेर एक गाउँबाट अर्को गाउँमा पानीको जोहो गर्न जान्छन् । मिर्मिरेमै उनीहरू जङ्गलको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley