• Home
  • ताजा समाचार
  • भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लाई बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलन ले आफ्नो कार्यकक्ष मा स्वागत
Image

भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लाई बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलन ले आफ्नो कार्यकक्ष मा स्वागत

मधेस प्रदेश सरकार का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री लाई बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलन ले आफ्नो कार्यकक्ष मा स्वागत तथा सम्मान गर्नुभएको छ। बिरगंज महानगर पालिका का विभिन्न वडा का वडा अध्यक्ष हरुले टीका र खादा ओढाई बधाई तथा कार्यकाल को शुभकामना दिएका छन। वडा मा रहेको कृषि र सिचाई को समस्या को बारेमा अवगत गराएका थिए। पर्सा जिल्ला लाई कृषि हब बनाउने र डिप बोरिङ को बेवास्ता गर्ने मा बढी जोर दिएका थिए। कृषक हरुलाई सिचाई को लागि पानी र मल को समस्य बढी भएको ले तत्काल समस्या को समाधान को लागि पहल गरेर समस्या को समाधान गर्न आग्रह गरेका छन। मधेस प्रदेश को एक मात्र महानगर पालिका रहेको बिरगंज महानगर पालिका लाई बजेट उपलब्ध गराई सहयोग गर्न र सहकार्य गरि अघि बढन बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आग्रह गर्नु भएको थियो। बिरगंज महानगर मा देखिएको कृषि, सिचाई र सहकारी लाई समाधान गर महानगर ले पहल गरेता पनि कार्यनयन न भएको हुदा यसलाई कार्यनयन गर उप प्रमुख आलम ले आग्रह गरेका थिए। हरेक वडा मा कृषि को समस्या र कृषि मा सुधार को जरुरी देखिएको र मल खाद्य र सिचाइ को अभाव को बारे मा उप प्रमुख इम्तियाज आलम ले जानकारी गराएका छन।मधेस प्रदेश सरकार का भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री ले यो समस्या समाधान गर्न आफु लागि परेको र आउने दिन मा यो समस्या समाधान गर्न प्रतिबद्धता बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम लाई दिनु भयो। सिचाई र कृषि को समस्या समाधान गर्न सचीव स्तरीय बैठक बसाइ समस्या को छिटो समाधान गर्न वडा अध्यक्षहरु लाई असवासन दिनु भयो। सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले दिनु भयो।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ४ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ४ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ६ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *