• Home
  • प्रदेश नं २
  • राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी तथा सेवाग्राहीहरू लाइ आशाराम हस्पिटलमा विभिन्न छुटको व्यवस्था
Image

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी तथा सेवाग्राहीहरू लाइ आशाराम हस्पिटलमा विभिन्न छुटको व्यवस्था

बिरगंज- ८, पानीटंकी स्थित रहेको आशाराम हस्पिटल र राष्ट्रिय वाणिज्य बैंक बीच बैंक का कर्माचारी तथा सेवाग्राहीलाई अस्पताल जचाउन तथा उपचार गराउन जादा विभिन्न छुट र सहुलियात को व्यवस्था गर्ने गरी बैंक र अस्पताल बीच सम्झौता भएको हो |
मिति २०८१/०५/०६ गते अस्पतालका प्रबन्ध निर्देशिका निभा देवी दास र बैंक का प्रदेश प्रबन्धक कमलेश ठाकुर बीच एक कार्यक्रम गरी सहमति पत्र आदान प्रदान गरेका थिए उक्त कार्यक्रम मा अस्पताल र बैंक का अन्य कर्मचारीहरुको पनि उपस्तिथी रहेको थियो | यसरी नै पछिल्लो समयमा पनि अन्य बैंकहरु संग सहमति गरेको जानकारी अस्पताल का निर्देशिका निभा देवी दास ले गराएका हुन् |

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *