काठमाडौं – ओली नेतृत्वको सरकारमा एकपछि अर्को गर्दै मन्त्रीहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनको क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनालाई लिएर सरकारमाथि व्यापक आलोचना भइरहेको छ। उक्त घटनापछि सरकारमा बस्नु नै अनुचित भएको भन्दै मन्त्रीहरू राजीनामा दिन थालेका हुन्। पहिलो राजीनामा कृषिमन्त्रीले दिएका हुन् भने त्यसपछिका क्षणमै खानेपानी मन्त्री प्रदीप यादवले पनि […]
वीरगंज – खानेपानीमन्त्री प्रदीप यादवले देशको समृद्धि, सीमा क्षेत्रको सुरक्षा र नागरिक सचेतनामा मिडियाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भएको छ । आज वीरगञ्जमा आयोजित नेपाल–भारत सीमापार मिडिया सम्मेलन २०२५ को समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाल–भारत सीमा क्षेत्रमा क्रियाशील मिडियाकर्मीकै माध्यमबाट नागरिकहरू आफ्नो हक–अधिकार र सीमाबारे जानकार रहँदै आएको बताउनुभयो । उहाँले […]
काठमाडौँ । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रडक्टका रुपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीको लागि उपयुक्त […]
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचा काठमाडौँको चाबहिलबाट सानो मात्रामा व्यवसाय सुरु गरेकी निश्चिका खड्का अहिले नेपालभर आफ्नो निश्ची अचार आपूर्ति गरिरहेकी छिन्। आफ्नै हातले बनाएको अर्गानिक, घरमै तयार गरिएको स्वादिष्ट अचार छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ। निश्ची अचारमा चिकन, मटन, भेडा, भैंसी तथा शाकाहारी (Veg) अचारका विभिन्न परिकारहरू उपलब्ध छन्। ग्राहकहरूले […]
काठमाडौं । बहुचर्चित वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेब सिरिजको टिजर सार्वजनिक गरिएको हो । चाँडै एपी वान टेलिभिजन र म्युजिक नेपालद्धारा सञ्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ । यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, […]
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्। नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागे पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धित रहने बताए। उनले नेपाल प्रहरीका सदस्यहरूले नेपाली साहित्यमा गर्विलो छाप […]
मोडल देव आर्यन रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !! प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल […]
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् । कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । […]
अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुल अमेरिकामा पहिलो पटक गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले साङ्गीतिक यात्रा गर्ने भएका छन् । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो । ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley