३० रुपैयाँमा शाहरुखको फिल्म !

155Views
0 Shares

मुम्बई, २९ जेठ । मुम्बईको प्रख्यात मराठा मन्दिर सिनेमामा आज पनि दर्शकका लागि उनीहरुले मनपराएका कलाकारको फिल्म देखाइने गरिन्छ । ‘मुगल–ए–आजम’ देखि लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’ जस्ता आइकोनिक फिल्म हेर्न यहाँ दर्शकको भीड नै लाग्छ । 

मराठा मन्दिर सिनेमा र जी७ मल्टिप्लेक्सका कार्यकारी निर्देशक मनोज देसाईका अनुसार यहाँ ‘मुगल–ए–आजम’ १७ वर्षसम्म प्रदर्शन भएको थियो । त्यसपछि शाहरुखको फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ २८ वर्षसम्म प्रदर्शन भयो । यहाँ यी फिल्म आज पनि देखाइन्छ ।

यी फिल्मको टिकट ३० रुपैंयाँ राखिएको छ । यहाँ हरेक आइतबार यी फिल्ममा हाउसफूल दर्शक हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:29 am7:00 pm +0545
Feels like: 28°C
Wind: 5km/h E
Humidity: 74%
Pressure: 1009.48mbar
UV index: 0
7 am8 am9 am10 am11 am
28°C
31°C
33°C
34°C
35°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 26°C
43°C / 27°C
43°C / 28°C
42°C / 27°C

प्रिय न्युज

Uncategorized

४ दिन अगाडि

लोकप्रिय