Trending

Category: प्रवास

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर
by YOUTV Nepal ६ महिना अगाडि

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बासिडोल टोलबासीहरुले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् ।   कलात्मक पिट्टलको छाना राखेर यहाँं सुन्दर गणेशको मन्दिर बनाइएको हो । मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्य रुपमा मात्रै बनाउने योजना थियो । योजना अनुसार पाँंच हजार भन्दा माथि चन्दा दिनेहरुको नाम शिलापत्रमा लेखिने योजना थियो । […]

by YOUTV Nepal ७ महिना अगाडि

सुर्खेत, २५ असाेज । कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।   बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ । असोज २० गते दक्षिण इजरायलको […]

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ
by YOUTV १० महिना अगाडि

युएई, ४ असार । गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठलाई नियुक्ति गरिएको हाे । समितिका अन्य सदस्यहरुमा एनआरएनए युएईका पुर्व अध्यक्ष सुदीप […]

नेपाली श्रमिकबारे ओमानमा सम्मेलन हुँदै, ५ जना सहभागी हुने
by YOUTV ११ महिना अगाडि

लण्डन, ३२ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन यही जुन महिनाको अन्तिम साता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित जुन २८ देखि ३० तारिखसम्म आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आयोजना […]

रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी छैन: एनआरएन अध्यक्ष
by YOUTV ११ महिना अगाडि

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका […]

एनआरएनए निर्वाचनमा अनलाइन भोटिङको व्यवस्था गर्न जेजु प्रान्तको माग
by YOUTV ११ महिना अगाडि

सिओल, ३० जेठ । दक्षिण कोरियाको स्वशासित प्रान्त जेजुमा रहेका नेपालीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष कोटाको माग गरेका छन् । दक्षिण कोरियाको आइल्याण्ड क्षेत्र जेजुमा रहेको क्षेत्रीय समितिले उपाध्यक्षसरह हुने गरी केन्द्रीय समितिमा प्रतिनिधित्वको सुनिश्चिता माग गरेको हो । एनआरएनए जेजु प्रान्त क्षेत्रीय समितिको बैठकले लामो समयदेखि एनआरएनको केन्द्रीय समितिमा आफूलाई […]

by YOUTV २ वर्ष अगाडि

गोपीकृष्ण मुभिज अन्र्तगतका ३ हल सञ्चालनमा आउने भएका छन् । कोरोनासँगै बन्द भएको गोपीकृष्णका ३ हल ओम, नमः र शिवाय शुक्रबारबाट प्रदर्शनमा आउने छन् । यि हलहरु अब आरजीबी थिममा सञ्चालनमा आउने छन् । आरजीबी भनेको रेड, ग्रिन र ब्लु हो । यि तिन कलर चलचित्रमा प्रयोग हुने प्राइमरी कलर मध्ये पर्छन । गोपीकृष्ण सेन्टल […]

नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे
by YOUTV Nepal ३ वर्ष अगाडि

कार्तिक ७ गते । जनकपुरधाम : नेपाल प्रहरीका २ विवादित  प्रहरी उपरीक्षक (एसपी)  को काज सरुवा भएको छ। प्रहरी  प्रधान कार्यालयले धनुषाको प्रकाश राणाभट र सर्लाहीका  सन्तोषसिंह राठोरलाइ प्रहरी प्रधान कार्यालय तानेर नाया एसपी पठाएका छन् । लागु औषधमा मुद्दामा चलखेल भएको र प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपी संग कार्यलयमासँगै बसेर तास खेल्ने धनुषाको […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी
by YOUTV Nepal ३ वर्ष अगाडि

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley