Trending

‘माया गर्छु म’मा कृष्ण र मिस पवीको रोमान्स

160Views
0 Shares

काठमाडौं, २३ जेठ । गायक देवेन्द्र बरालको स्वर रहेको माया गर्छु मको भिडियो रिलिज भएको छ ।  

डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको सार्वजनिक गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीतमा मोडलद्धय मिस पवी र कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।

भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ । प्रेमीले प्रेमिकाको वर्णन गरेर नथाकेको गीतले एकोहोरो मायामा डुब्ने प्रेमीको सफा मन भित्र पलाएको मायालाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

सार्वजनिक गीतमा दाबा तामाङको कोरियोग्राफी रहेको छ भने शंकल भुजेलको छायाकंन तथा मनोज कार्कीको सम्पादन रहेको छ । भिडियो निर्देशक खातीकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/qTjLFprchzs

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
33°
Partly Cloudy
5:29 am7:00 pm +0545
Feels like: 34°C
Wind: 8km/h NNW
Humidity: 39%
Pressure: 1005.08mbar
UV index: 0
8 pm9 pm10 pm11 pm12 am
31°C
30°C
29°C
28°C
28°C
WedThuFriSatSun
40°C / 25°C
41°C / 25°C
42°C / 27°C
43°C / 28°C
42°C / 28°C

प्रिय न्युज


लोकप्रिय