Trending

मोडल देव आर्यन  रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा

310Views
0 Shares

मोडल देव आर्यन  रन्जिता श्रेष्ठअभिनय र गायक सागर भुसालको स्वर रहेको रोमान्टिक गीतको छायाङ्कन पर्यट्किय नगरी सौराहामा !!

 

प्रबेश पण्डित र सन्तोष परियारको संयुक्त छायाङ्कन रहेको भिडियो सौराहा सङ्गै नवलपरासी , नारायणी नदि किनारमा पनि खिचीएको छ । भिडियोमा देव र रन्जिता माया प्रेममा डुबेका छन । दर्जन बढी भिडियोमा काम गरिसकेका चितवनका मोडल देवले मोडल रन्जिता सङ्ग काम गर्न पाउँदा सहज भएको महसुस गरेका छन । देवले निर्देशक राजिव समरको कामको पनि तारिफ समेत गरेका छन । यस अघि पनि “धरान बजारमा” सङ्गै काम गरेका देव भन्छन “राजिव सरको सङ्ग फेरि काम गर्न पाउँदा निकै खुसी लागेको छ । उहाँ सङ्ग यसरी नै निरन्तर काम गर्न पाईयोस।”

 

गीतको भिडियोमा मोडल देव आर्यन र रन्जिता श्रेष्ठले अभिनय गरेका छन भने भिडियोलाई राजिव समरले निर्देशन गरेका छन ।

गीतमा शब्द भिष्मराज जोशी संगीत सन्तोष रत्न दगंल एरेन्ज एसके बच्चा को रहेको छ । भिडियो निर्माणमा बोडन्स फिल्मी पोड्क्सनले सहकार्य गरेको छ । भिडियो पुषको दोस्रो सातासम्म सार्बजनिक हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
33°
Fair
5:39 am6:51 pm +0545
Feels like: 33°C
Wind: 3km/h SSW
Humidity: 30%
Pressure: 1005.76mbar
UV index: 7
11 am12 pm1 pm2 pm3 pm
38°C
39°C
41°C
41°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय