Trending

Category: बुद्धिजीवी

by YOUTV २ वर्ष अगाडि

परवानीपुर गाउपालिका वडा न.२ मा सिलाइ-कटाइ तालिम उद्दघाटन ।   मंसिर १४ गते : परवानीपुर गाउपालिकाको सहजीकरण तथा प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजनामा वडा न.२ को २० जना महिला सहभागीहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज एक कार्यक्रम गरी उद्दघाटन भएको छ । गाउपालिकाभित्रका वाडका महिलाहरु सिप सिकेर रोजगार वा आत्मनिर्भर हुने बिश्वास रहेकोले महिला […]

पाकिस्तानको लगातार दोस्रो जित
by YOUTV Nepal ३ वर्ष अगाडि

काठमाडौं । पाकिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेल जित्दै पाकिस्तान ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा छ […]

२०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष राय पुनः मतगणनामा   २ भोटले  जित्न सफल
by YOUTV Nepal ३ वर्ष अगाडि

जनकपुरधाम : प्रदेश २ को जिल्ला महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् । हाम्रो देशको न्याय प्रणाली । रमेश रायलाई जे भएपनि अन्ततः न्याय पाएर वडाध्यक्षमा निर्वाचित भएकोमा हार्दिक बधाई समेत दिने कार्य भइरहेको छ । महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० का वडाध्यक्षमा २०७४ असोज २ गते भएको निर्वाचनमा […]

नेपाल प्रहरीका २ विवादित एसपी को सरुवा र धनुषामा नाया एसपीमा रजौरे
by YOUTV Nepal ३ वर्ष अगाडि

कार्तिक ७ गते । जनकपुरधाम : नेपाल प्रहरीका २ विवादित  प्रहरी उपरीक्षक (एसपी)  को काज सरुवा भएको छ। प्रहरी  प्रधान कार्यालयले धनुषाको प्रकाश राणाभट र सर्लाहीका  सन्तोषसिंह राठोरलाइ प्रहरी प्रधान कार्यालय तानेर नाया एसपी पठाएका छन् । लागु औषधमा मुद्दामा चलखेल भएको र प्रमुख जिल्ला अधिकारी र सशस्त्र एसपी संग कार्यलयमासँगै बसेर तास खेल्ने धनुषाको […]

नेताका नाममा खुलेका प्रतिष्ठानलाई पोस्न काठमाडौंका मेयर र उपमेयरको होडबाजी
by YOUTV Nepal ३ वर्ष अगाडि

२५ साउन, काठमाडौं । नेपालको सबभन्दा धनी स्थानीय तह काठमाडौं महानगरपालिका नेताहरूको नाममा खुलेका प्रतिष्ठानहरूको ‘दुहुनो गाई’ बनेको छ । २०७४ सालको पहिलो स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टी सम्बद्ध नेताका नाममा खुलेका प्रतिष्ठानहरूलाई मनलाग्दी पैसा बाँडिरहेका छन् । चालु आर्थिक वर्ष २०७८/७९ मा पनि महानगरले दुई करोड १५ लाख रुपैयाँ बाँड्दैछ । खर्च […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley