• Home
  • Uncategorized
  • नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
Image

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो

। नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि गिता श्रेष्ठ , अतिथिमा महाधिवेशन प्रतिनिधि मनोजा चौधरी , सन्तोष सिंह , पुर्व क्याम्पस प्रमुख प्रमोद कुश्वाहा , नेपाली काङ्ग्रेसका नेता रोशन लामिछाने , सन्तोष गुप्ता , बद्री तिवारी , बिकेश पतेल, राजकिशोर क्षेत्री , बिशाल पाठक , बिशाल पतेल लगायत नेताहरुको उपस्तिथिमा सप्पन्न भयो ।।।

Related Posts

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *