काठमाडौं, ३२ जेठ । विभिन्न माग राखेर रिले अनशन थालेका सामुदायिक विद्यालय कर्मचारीहरूले बिहीबार पनि प्रदर्शन गरेका छन् । गत सोमबारबाट रिले अनसन सुरु गरेका उनीहरुले बिहीबार पनि प्रदर्शनलाई जारी राखेका छन् । प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिको अगुवाइमा […]
खड्क सुनारमुगु, ३१ जेठ । मुगुम कार्मारोङ्ग गाउँपालिका-९ मा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा अध्ययनरत छात्रा फूलमाया बुढा दुर्गमका विद्यालयमा कम्प्युटर विषयको प्रयोगात्मक कक्षा लिन पाएपछि खुब हर्षित छिन् । आधुनिक प्रविधिको पठनपाठन प्रभावकारी बन्न थालेसँगै सामुदायिक विद्यालयहरु प्रविधिमय बन्न थालेका छन् । विद्युतीकरण र ईन्टरनेटको पहुँच पुगेपछि सामुदायिक विद्यालयहरुमा डिजिटल प्रविधीबाट पठनपाठन […]
काठमाडौं, ३० जेठ । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहाने क्याम्पसका लागि समयसिमा तोकेर निवेदन आब्हान गरेको छ । विश्वविद्यालयले आज जारी गरेको सुचना अनुसार आपसमा गाभिइ समायोजन हुन चाहने क्याम्पसलाई असार मसान्तभित्र निवेदन पेस गर्न समयसिमा तोकिएको हाे । विश्वविद्यालयको उपकुलपति कार्यालय योजना निर्देशनालयका अनुसार त्रिविबाट सम्बन्धन प्राप्त दुई वा दुईभन्दा धेरै क्याम्पस […]
खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम ।बिरगञ्ज महानगरपालिकाको सहयोग र मिलनसार बातावरण संरक्षण संगठनको आयोजनामा खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम भएको छ । आयोजक संस्थाका संयोजक गणेश सिंहले बिरगंजका ३२ वडालाइ समेट्ने गरी ग्रामिण तथा बिकट वडामा समुदायस्तर तथा समुदायिक बिधालयका बिधार्थीहरुलाई चेतनाको बिकाशमा टेवा पुग्ने लक्ष्य रहेको छ ।बिरगंज महानगरपालिकाको अभियान हाम्रो बिरगंज,सफा […]
सुर्खेत, २५ जेठ । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् । अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द […]
वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ । ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन: वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ । प्रविधि सहितको तालिममा लक्षित वर्गका महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।महिला हक हितका लागी सकृय समाजसेवी अन्नपुर्णा […]
महिला हक हितका लागि सकृय समाजसेवी अन्नपुर्णा मानन्धरले तालिमको उद्घाटन गरेकी हुन् । वीरगञ्ज महानगरपालिकाको सहयोगमा रिषिका टेलर सेन्टरले तालिम सञ्चालन गरेको हो । तालिमको उद्घाटन कार्यक्रममा गैरसरकारी संस्था समन्वय शाखा प्रमुख राजीव गिरी, वडा न.१ का वडासदस्य राधिका देवी, बिपिन (पिन्टु) साह कानु, दिपेन्द्र राउत लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई तालिमका लागि आवश्यक […]
काठमाडौं, चैत ५ गते । बीरगंज महानगरपालिका ३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न.वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]
३ न.वडामा ४५ दिने कम्प्युटर लेखा तालिम उद्घाटन ।४५ दिने कम्प्युटर लेखा तालिम आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। बीरगंज महानगरपालिका ३ न. वडा कार्यालयको सहयोग र यु डि बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष बैजुलाल स्वर्णकारले आफ्नो वडाका युवाहरुको क्षमता विकास संगै सीप सिकाएर […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley