Trending

Category: शिक्षा

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
by YOUTV ३ वर्ष अगाडि

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व्ता मा भएको कार्यक्रम मा भने ज्येष्ठ नागरिक विरुध हुने अपरध र हिंसा लाई रोकन जन्चेतन को आवश्यकता छ। हाम्रो समाज मा बुढापाखा हरु लाई हेल्ना गर्ने आदर […]

२५ न.वडामा २महिने सिलाइ कटाइ तालिम सम्पन्न ।
by YOUTV ३ वर्ष अगाडि

आज एक कार्यक्रम बिच दुई महिने सिलाइ कटाइ तालिमको प्रमाण पत्र बितरण गरि तालिम समापन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा रहेको तालिमको समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना भएकोमा अब तालिमबाट सिकेको […]

पशुपति शिक्षा मन्दिरको विद्यालय भवन निर्माण
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, २७ मंसिर सुस्ता गाउँपालिका ३ स्थित पशुपती शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।  नवनिर्मित भवन युनिभर्सिटी अफ स्ट्रटक्लाड, ग्लास्गो, स्कटल्याण्डको एक लाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिडटाउनले […]

प्रधानाध्यापक हटाएको भन्दै बेलहियाका विद्यार्थीले गरे तालाबन्दी
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर रुपन्देहीकाे बेलहिया माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका छन । विगत दुई वर्षदेखि प्रधानाध्यापक हुँदाहुँदै हालै सरुवा भई आएका शिक्षकलाई जबर्जस्ती प्रधानाध्यापक बनाइएको भन्दै अध्ययनरत विद्यार्थी र अभिभावकहरूले विद्यालयमा ताला लगाई आन्दोलित बनेका हुन् ।  रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापकको विषयलाई लिएर पटकपटक विवाद हुँदा विद्यार्थीको पढाइ […]

वार्षिकोत्सव मनाउने नगरकै पहिलो बन्यो देउराली आधारभूत विद्यालय
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १५ मंसिर  खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारस्थित देउराली आधारभूत विद्यालयको मणिभ जयन्ती मनाइएको छ । स्थापनाको १५ औं वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गर्दै बुधबार विद्यालयको मणिभ जयन्ती मनाइएको हो । हाजिरी जवाफ प्रतियोगीता, विव्यास तथा शिक्षक अभिभावक संघका पूर्वअध्यक्षलाई सम्मान, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सांस्कृतिक कार्यक्रम गर्दै दिवस मनाइएको प्रअ गोपाल बिश्वकर्माले बताए […]

कालिका मा.विले पायाे पक्की भवन
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, १३ मंसिर  हिमा गाउँपालिकास्थित कालिका मा.वि बड्कीमा पक्की भवन निर्माण भएको छ ।  लामो समयदेखि भौतिक संरचना अभावमा रहेका यहाँ विद्यार्थीले अब पक्की भवनमा बसेर अध्ययन गर्न पाउने भएका छन् ।  राष्ट्रिय योजना आयोग र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका दुई भवन एकैसाथ उद्घाटन गरेकाे कालिका माध्यमिक विद्यालयले जनाएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर शाहीले राष्ट्रिय योजना आयोगको […]

प्राध्यापकहरूलाई एकदिने तालिम
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ९ मंसिर शिक्षकहरूको पेसागत विकासका लागि प्राध्यापकहरूलाई एकदिने तालिम दिइएको छ । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले प्राध्यापकहरूका लागि निरन्तर पेशागत विकास कार्यशाला गरेको हो । शिक्षकको पेसागत क्षमताको विकास गरी विद्यार्थीको सिकाइलाई सवलीकरण गर्ने उद्देश्य कार्यक्रमको रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनकोतर्फबाट कार्यक्रम संयोजक पार्वती ढुंगानाले बताइन् । गोष्ठीमा विभिन्न विषय […]

बीए प्रथम वर्षको नतिजा सार्वजनिक
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ३० कात्तिक त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले बीए प्रथम वर्षको नतिजा सार्वजनिक गरेको छ । साउन २०७८ मा लिएको बीए प्रथम वर्ष २०७७ को परीक्षाको १५ महिनापछि नतिजा सार्वजनिक गरिएको हो ।  

केपिलासगढी गाउँपालिकामा ‘बुहारीलाई शिक्षा’ कार्यक्रम
by Anusha sijapati ३ वर्ष अगाडि

काठमाडौं, ३० कात्तिक खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley