Image

खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम ।

खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतना कार्यक्रम ।
बिरगञ्ज महानगरपालिकाको सहयोग र मिलनसार बातावरण संरक्षण संगठनको आयोजनामा खानेपानी तथा सरसफाई सम्बन्धि जनचेतनामुलक कार्यक्रम भएको छ । आयोजक संस्थाका संयोजक गणेश सिंहले बिरगंजका ३२ वडालाइ समेट्ने गरी ग्रामिण तथा बिकट वडामा समुदायस्तर तथा समुदायिक बिधालयका बिधार्थीहरुलाई चेतनाको बिकाशमा टेवा पुग्ने लक्ष्य रहेको छ ।बिरगंज महानगरपालिकाको अभियान हाम्रो बिरगंज,सफा बिरगंज भन्ने उद्देश्य लाइ सफल बनाउन कार्यक्रमलाइ निरन्तरता दिएको आयोजक सिंहले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथी वडा न.६का वडा अध्यक्ष जयप्रकाश साहले वडा स्तरबाट यस कार्यक्रम अभियानबाट प्रत्येक नागरिकले सरसफाई सम्बन्धि चेतनाको बिकाश हुन्छ,प्रत्येक वडाबासीले जिम्मेबारीपुर्बक सरसफाईलाइ ब्यबस्थित गर्दे जाने हो भन्ने मात्र बिरगंज महानगरपालिकाको सम्पूर्ण क्षेत्र् सफा हुने कुरामा जोडदिनु भएको थियो।कार्यक्रममा खानेपानी शाखाका शाखा प्रमुख भोगेन्द्र चापागाई ,प्रशिक्षक गणेश सिंह ,सुनिल कुमार, पत्रकार जगत राइ लगायत कार्यक्रमामा बिभिन्न वडाका बिधार्थीहरु गरी ४५ जनाको सहभागिता रहेको थियो।

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १६ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १८ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ३ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *