Trending

Category: शिक्षा

लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली
by Anusha sijapati ४ वर्ष अगाडि

भैरहवा, ११ असाेज ।  बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रकै अग्रणी शैक्षिक संस्था लुम्बिनी शिक्षा निकेतनको अध्यक्षमा पुनः गोविन्द ज्ञवाली निर्वाचित भएका छन् । दर्जनभन्दा बढी संस्थामा आबद्ध सफल व्यवसायीको रुपमा परिचय बनाएका ज्ञवाली विद्यालयको १७औँ साधारणसभाले अध्यक्षमा तेस्रो पटक निर्वाचित भएका हुन् । दुई कार्यकाल सफल बनाएर स्कुलको भौतिक तथा शैक्षिक गुणस्तर उच्च बनाएकोले सञ्चालकको रोजाइमा ज्ञवालीले पुनः अध्यक्षको […]

कक्षा १२ को नतिजा आज सार्वजनिक हुदैँ
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, १४ भदौं कक्षा १२ को परीक्षाको नतिजा आज सार्वजनिक हुने भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परिक्षाको नतिजा मंगलवार साँझसम्म सार्वजनिक गर्न लागेको हो । नतिजा सार्वजनिक गर्नका लागि अपरान्ह तीन बजे बोर्ड बैठक बोलाईएको एक सदस्यले जानकारी दिए ।  गत २६ जेठमा कक्षा १२ को परीक्षा सम्पन्न भएको थियो ।

प्रेसिडेन्सी कलेजले पायो उत्कृष्ट बिजनेश स्कुलको उपाधि 
by Anusha sijapati ४ वर्ष अगाडि

चितवन, १३ भदाै । चितवनको प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले बागमती प्रदेशस्तरीयको उत्कृष्ट बिजनेश स्कुलको उपाधि पाएको छ। न्यू बिजनेश एज प्रालिद्वारा काठमाडौंमा आयोजित “छैटौं न्यू बिज बी-स्कूल, मूल्याङ्कन, र्‍याङकिङ अवार्ड-२०२२’ कार्यक्रममा प्रेसिडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले उत्कृष्ट बिजनेश स्कुलको उपाधि हासिल गरेको हो। उक्त कार्यक्रममा दुई हजारभन्दा बढी कलेजहरूको सहभागी भएका थिए। उक्त कलेजहरूलाई […]

यस्तो छ तपाइँको आजको राशिफल
by Anusha sijapati ४ वर्ष अगाडि

आजको पात्रो ः १३ भाद्र २०७९ सोमबार । तद्नुसार अगष्ट महिनाको २८ तारिक २०२२ । भाद्रकृष्णपक्ष द्धितीया । आज दरखाने दिन हो । महिला दिदीबहिनीहरुले मंगलबार परेको हरितालिका तीजको दिन व्रत बस्ने भएकाले अघिल्लो रातमा खाने खानालाई नैं दर भनिन्छ । कौलब करण, उत्तरफाल्गुनी नक्षत्र, साध्य योग, चन्द्रमा कन्या राशिमा रहेको छ । आजको देवता […]

२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय
by Anusha sijapati ४ वर्ष अगाडि

मनिला, ७ भदौ जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन् । अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन् । उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका […]

वैशाख १ मा ‘भगवत गीता’
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ३ भदौ कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबार सुहाना थापाको फस्टलुकसहित फिल्म ‘भगवत् गीता’को घोषणा गरिएको छ । सुहाना थापा मुख्य भूमिकामा रहने फिल्म नामसँगै सुहाना थापा प्रोडक्सनले आगामी वर्षको १ वैशाखलाई रिलिज मिति तोकेको छ । फिल्मकी निर्देशक झरना थापाले फेसबुकमार्फत टाइटल टिजर र मिति सार्वजनिक गरेकी छन् । फिल्मका निर्मातामा सुनीलकुमार थापा रहनेछन् […]

थाहा पाउनुहोस् आजको राशिफल
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, ३ भदौआजको पात्रो : ३ भदौ २०७९, शुक्रबार । तद्नुसार अगष्ट महिनाको १९ । भाद्रकृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्णजन्माष्टमीको दिन हो । बालव करण, कृतिका नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३७ मा भएको छ भने सूर्यास्त ६ः४० मा हुनेछ । आजका देवता भूमि, र ग्रहदेव केतु […]

माओवादी केन्द्रका केन्द्रीय सदस्यको अभिव्यक्तिबारे निजी विद्यालयकाे आपत्ती
by Anusha sijapati ४ वर्ष अगाडि

महोत्तरी, २ भदौ निजी तथा आवासिय विद्यालयको छाता संगठन एनप्यावसनले माओवादी केन्द्रका केन्द्रीय सदस्य राजु खड्काको अभिव्यक्तिलाई लिएर आपत्ती जनाएको छ । करारका सिक्षकहरूलाई हटाएको विषयमा निजी विद्यालयलाई जोडेर दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताउँदै एनप्यावसनले विज्ञप्तीमार्फत प्रतिवाद गरेको हो । ‘करारका शिक्षक हटाउन व्यापारिक लाभ लिने उदेश्यले निजी विद्यालय समेत लागि परेको भन्ने अभिव्यक्तिप्रति हाम्रो ध्यानकर्षण भएको छ ।´ एनप्याबसन बर्दिबासका संयोजक सरोज प्रधानले […]

उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्र/छात्रालाई छात्रवृत्ति 
by Anusha sijapati ४ वर्ष अगाडि

खोटाङ, २ भदौ  बौद्धिक समूह नेपाल (आइसिएन) काठमाडौंले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने दुई विद्यार्थीलाई छात्रवृत्ति उपलव्ध गराएको छ । बौद्धिक समूह नेपालले २०७८ सालमा च्यास्मीटार माविबाट उत्कृष्ट अंक ल्याएर एसइई उत्तीर्ण गर्ने छात्रा जीवना राई र छात्र दिलीप राईलाई कक्षा ११ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको हो । […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley