• Home
  • खेलकुद
  • सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम
Image

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम

सामुदायिक सेवा केन्द्रको आयोजनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक विरुध हुने अपराध नियन्त्रण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम को प्रमुख अतिथ्व्ता मा भएको कार्यक्रम मा भने ज्येष्ठ नागरिक विरुध हुने अपरध र हिंसा लाई रोकन जन्चेतन को आवश्यकता छ। हाम्रो समाज मा बुढापाखा हरु लाई हेल्ना गर्ने आदर सम्मान न दिने देखिएको छ। येस्ता गर्ने हरु लाई कानुन को दाएरा मा ल्याएर कानुन बमोजिम कार्वाही गर्नु पर्छ । जुन आमा बुवा को कारण हामी आज यो दुनिया हेरिरहेका छौ त्यो माता पिता लाई छोरा भन्दा बढी माया गरेर रख्नु पर्ने हाम्रो दायित्व हो भन्दै आउने होलि मा एक्ता भाइ चार बनी रहोस् होलि को शुभकामना दिनु भएको थियो। उक्त कार्यक्रम को सभापतितब सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराई ले गर्नु भएको थियो भने विशिस्ट अतिथिको रूपमा वडा २ का वडा अध्यक्ष महमद रेयाज मिया अतिथिहरु जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मनिशा लौडारी वडा सदस्य अब्दुल लतिफ अन्सारी,बसिर मिया हजाम,महिला सदस्य संगीता थापा ,रम्भा देवी लगायतकाहरुको उपस्थित रहेको थियो ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ दिन अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *