• Home
  • ताजा समाचार
  • महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।
Image

महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।

वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ ।

४५ दिने ब्युटिसियन तालिम उद्दघाटन:

वीरगञ्ज,२९ चैत्र । बिरगञ्ज महानगरपालिकाको सहयोगमा ४५ दिने ब्युटिसियन तालिम उद्दघाटन भएको छ ।

प्रविधि सहितको तालिममा लक्षित वर्गका महिलाहरुलाई नि:शुल्क तालिम तालिम समाग्री सहितको कक्षा उद्द्घाटन भएको छ ।
महिला हक हितका लागी सकृय समाजसेवी अन्नपुर्णा मानन्धरज्युको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको हो।
लक्षित महिला तथा बिपन्न वर्गका महिलाहरुको उत्थानका निमित आउने दिनमा अझ प्रभावकारी तथा गुण्स्तर प्रविधि सहितको सीप सिकाएर रोजगार तथा स्वयंम उधमी बानाउने उद्देश्य तथा लक्षय रहेको प्रमुख अतिथी मनान्धरले सहभागीहरुलाई बताए ।
बिरगंज महानगरपालिकाका गै.स.स.शाखाका प्रमुख राजीव गिरीले सहभागीहरुलाइ सीप सिकेर पार्लर ब्यबसाय तथा रोजगारमा लाग्न प्रविधि तथा बजारीकरणको लागी अगामी दिनमा सो देखी सम्बन्धित योजनाहरु ल्याउने प्रतिब्धता प्रकट गर्नुभएको छ ।
वडा तथा महानगरको सहयोगबाट वडामा संचालन भएको तालिमबाट लाभ लिन वडा अध्यक्ष जगत साह कानुले सहभागीहरुलाई शुभकामना मन्तब्य राख्नुभएको छ ।
सहभागीहरुलाई अरुणा मानन्धर ,रेखा श्रेष्ठ ररबिता यादवले प्रशिक्षण दिनुहुने छ ।
आयोजित तालिम कक्षा उद्घाटन सत्रमा कार्यपालिका सदस्य राधा कार्की,वडा सद्स्य संजय जोशी,वडा सचिव श्रीराम प्रसाद सिंह,प्रेरणा श्रेष्ठ,रमितामाया गुप्ता,पत्रकार जगत राई लगायत ३५ जना महिला सहभागीहरुको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रम महिला तथा बालबालिका बिकाश संस्थाका संयोजक प्रशिक्षक अरुणा मानन्धरको सभापतित्वमा उदघाटन भएको थियो ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *