• Home
  • शिक्षा
  • उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनका निम्ता भइन् प्रथम
Image

उपत्यकाव्यापी वक्तृत्वकलामा ग्लाड स्टोनका निम्ता भइन् प्रथम

भक्तपुर, ८ असार । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुर र स्पोर्टस् फर अल कमिसन नेपालको आयोजनामा भक्तपुरमा भएको उपत्यकास्तरीय वक्तृत्वकला प्रतियोगितामा ग्लाड स्टोन एकेडेमीका निम्ता भट्टराई प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा दोश्रो स्थान केएमसी स्कुल शंखमुल काठमाडौंका युशान पाठक र तेश्रो स्थान विनायक शिक्षा निकेटन स्कुल मध्यपुर थिमिका अमृता घलेले सुरक्षित गर्न सफल भए । प्रथमलाई स्वर्ण पदक तथा प्रमाणपत्र, द्धितीयलाई रजत पदक तथा प्रमाणपत्र र तृतीयलाई कास्य पदक तथा प्रमाणपत्र प्रदान गरेका थियो । साथै सहभागी सवै विद्यार्थी तथा विद्यालयहरुका लागि निम्ता प्रमाणपत्र वितरण गरिएको थियो । 

स्वस्थ्य र व्यावसायिक जीवनका लागि खेलकद् भन्ने नाराका साथ प्रतियोगितामा भएको थियो । प्रतियोगितामा काठमाडौ, भक्तपुर, ललितपुर र उपत्यका बाहिरका विभिन्न १२ वटा स्कुलका विद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी थिए ।

Related Posts

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे…

ByByYOUTV Nepal ८ महिना अगाडि

लिटिल बडी प्रि-स्कुलमा बाल मनोविज्ञान सम्बन्धी तालिम सम्पन्न

वीरगंज –  लिटिल बडी प्रि-स्कुलले आफ्ना टोडलर र नर्सरी शिक्षकहरूका लागि बालबालिकाको व्यवहार र सिकाइ प्रक्रिया बुझ्न सहयोग…

ByByBirgunj १० महिना अगाडि

हैजा र GenZ आन्दोलनका कारण शनिबार र सरकारी बिदामा पनि विद्यालय सञ्चालन हुने

वीरगंज – हालै फैलिएको हैजा (Cholera) संक्रमण र GenZ आन्दोलन/प्रदर्शनका कारण विद्यालयहरूको पठनपाठनमा व्यापक असर परेपछि नेशनल प्याब्सन…

ByByBirgunj १२ महिना अगाडि

प्याब्सन पर्साबाट जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली, शिक्षालाई अविलम्ब सुचारु गर्न आह्वान

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (नेपाल प्याब्सन), पर्सा शाखाले हालै सम्पन्न जेन्जी आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण…

ByByBirgunj १२ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *