लायन्स अन्तर्राष्ट्रिय जिल्ला ३२५ एस, नेपाल अन्तर्रगत लायन्स क्लब अफ वीरगंज परिवारको नवनिर्वाचित बोर्ड सदस्य २०२५/२६ सम्पन्न भएको छ। बिरगंजमा एक कार्यक्रम को आयोजना गरि सर्वसहमतीले चयन गरिएको छ। उक्त नया गठन अनुसार अध्यक्ष पदमा लायन्स नरोतम पाण्डे,प्रथम उपाध्यक्ष पदमा लायन्स दिगम्बर थापा,दोस्रो उपाध्यक्ष पदमा लायन्स सन्दीप साह,तेस्रो उपाध्यक्ष पदमा लायन्स गणेश ठाकुर,सचिव पदमा लायन्स […]
काठमाडौं, चैत्र १५, २०८१ – लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ पी को PDG फोरम हालै डिस्ट्रीक्ट सचिवालयमा सम्पन्न भएको छ। उक्त फोरममार्फत लायन्स वर्ष २०२५/०२६ का लागि डिस्ट्रीक्टका आधिकारिक उम्मेदवारहरू चयन गरिएका छन्। भद्रसहमति (Gentlemen Agreement) का आधारमा चयन गरिएका उम्मेदवारहरू निम्नानुसार रहेका छन्: ✅ अरुण प्रताप राणा – ID Endorse ✅ बालाराम भट्टराई – […]
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचा काठमाडौँको चाबहिलबाट सानो मात्रामा व्यवसाय सुरु गरेकी निश्चिका खड्का अहिले नेपालभर आफ्नो निश्ची अचार आपूर्ति गरिरहेकी छिन्। आफ्नै हातले बनाएको अर्गानिक, घरमै तयार गरिएको स्वादिष्ट अचार छोटो समयमै ग्राहकहरूको रोजाइमा पर्न सफल भएको छ। निश्ची अचारमा चिकन, मटन, भेडा, भैंसी तथा शाकाहारी (Veg) अचारका विभिन्न परिकारहरू उपलब्ध छन्। ग्राहकहरूले […]
काठमाडौं । सप्तऋषि ओएल एन्ड कस्मेटिक इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ। विभागले आवश्यक मापदण्ड पूरा गरेपछि औपचारिक रूपमा दर्ता प्रमाण प्रदान गरेको हो। फागुन २५ गते बसेको आयोगको बैठकले श्री केश हेयर ओएललाई औषधि व्यवस्था विभागमा दर्ता गर्ने निर्णय गरेको थियो। यससँगै, यो नेपालमा विभागमा […]
२०७८ चैत्र ७ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सम्झना थपलियाले सिराहा जिल्लाको औरही गाउँपालिका-५ मा भएको दलित समुदायमाथिको विभेदको गम्भीर निन्दा गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। घटनाअनुसार, गाउँपालिकाको आदेशमा दलित डोम समुदायका घरहरू डोजर लगाएर भत्काइएको छ। स्थानीयस्तरमा ‘दलित बस्ने भूमि अपवित्र छ’ भन्ने सोच राख्दै दलित समुदायमाथि दुव्र्यवहार गर्दै उनीहरूको घर भत्काइएकाले मानव अधिकार […]
वीरगञ्ज, फागुन २० – आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि वीरगञ्ज नर्सिङ क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का तर्फबाट दियान्सु श्रेष्ठले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। श्रेष्ठले विद्यार्थीहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरेका हुन्। उनले विद्यार्थीहरूको हकहितको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउँदै मतदाताको साथ, सहयोग, माया र समर्थनको अपेक्षा व्यक्त […]
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय पर्यटन सम्बन्ध समिति सभापति म. राजकिशोर यादवज्यूले लुम्बिनीको अवलोकन भ्रमण गर्दै पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक उपायहरूबारे छलफल गर्नुभएको छ। यस क्रममा उहाँले लुम्बिनी विकास कोषका प्रतिनिधिहरूसँग विशेष बैठक गर्दै लुम्बिनी क्षेत्रको समग्र विकास, पर्यटन पूर्वाधारको विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनका सम्भावनाहरूको समीक्षा […]
सिरहामा ब्रह्माकुमारी राजयोग पाठशालाका लागि श्रेष्ठ परिवारद्वारा जग्गा दान सिरहा, गोलबजार नगरपालिका–७ निवासी केदर श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिषणु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा निजी घडेरी ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री […]
काठमाडौं, 2081 माघ 28 – हिमालयन कलेज, काठमाडौंमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विविध विषयहरू जस्तै मानसिक रोगहरू, तिनका लक्षणहरू, मानसिक स्वास्थ्यसम्बन्धी भ्रमहरू, तथा रोकथाम र व्यवस्थापनबारे चर्चा गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्धव कुमार गुप्ता, अध्यक्ष – यु टिभी नेपाल, परियोजना प्रबन्धक – गोल्छा अर्गनाइजेसन फ्युजन, […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley