एरिया–१ ले आज एक भरोसायोग्य र समर्पित व्यक्तित्व गुमाएको छ। लायन्स अभियानमा करिब दुई दशक सेवा दिएका दिनेेश बुढाथोकीको असामयिक निधनले लायन्स परिवार र समाजलाई गहिरो शोकमा डुबाएको छ। सधैं सहयोगी, अनुशासित र सेवाभावले चिनिने बुढाथोकीको अचानक बिछोडले सबैलाई विश्वास गर्न गाह्रो परेको छ। उहाँको अभाव एरिया–१ मा लामो समयसम्म महसुस हुने देखिन्छ। सेवा, समर्पण […]
सबै वडामा एमालेको बलियो पकड, सिरहा–३ मा लिलानाथ श्रेष्ठको जित सुनिश्चित देखियो नेपाल कम्युनिस्ट पार्टी एमाले ले सिरहा क्षेत्र नम्बर–३ अन्तर्गतका सबै वडामा आफ्नो संगठनात्मक पकड अझ बलियो बनाउँदै लगेपछि चुनावी नतिजा पक्षमा आउने संकेत देखिएको छ। हालै सम्पन्न वडा भेलाहरू, घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानमा देखिएको जनउत्साहले एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ को जित लगभग […]
प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले आज बिरगंज महानगरपालिका वडा नम्बर–१७ मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाले चुनाव चिन्ह आँखा छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्। जनताले उम्मेदवार दासलाई आजझैं सधैं जनतासँग प्रत्यक्ष संवादमा रहन सुझाव दिएका छन्। उनीहरूका अनुसार […]
पर्सा । कुमुद ढुंगेल:लाई धेरैले एक असल र इमानदार प्रहरी अधिकृतका रूपमा चिन्छन्। जहाँ–जहाँ उहाँको जिम्मेवारी पर्यो, त्यहीँ सुधार देखियो। सेवा प्रवाह छरितो बनाउने, अनुशासन कडा गर्ने र जनतासँग सीधा संवाद गर्ने शैलीले उहाँलाई अलग बनायो। पर्सा होस् वा अन्य ठाउँ, उहाँ पुगेपछि काम गर्ने तरिका बद्लिएको अनुभव स्थानीयले गरेका छन्। साना समस्या समयमै समाधान […]
काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवार केम्श सिंहले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाएका छन्। घर–घरमा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा राखिरहेका केम्श सिंहप्रति स्थानीयवासीको समर्थन दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। घरदैलोका क्रममा विकास, रोजगारी, सुशासन र जनसमस्याका विषयमा खुलेर कुरा राख्दा मतदाताले सकारात्मक प्रतिक्रिया दिएका छन्। विशेषगरी युवाहरू र स्थानीय समुदायले […]
काठमाडौं–४ का मतदाताले यसपटक स्पष्ट सन्देश दिएका छन्—अब पुरानो राजनीति चाहिँदैन, नयाँ सोच चाहिन्छ। यही जनभावनालाई प्रतिनिधित्व गर्दै जनादेश पार्टी नेपालका उम्मेदवार केम्श सिंह अगाडि बढिरहेका छन्। मोबाइल छाप 📱 लिएर चुनावी मैदानमा उत्रिएका सिंहलाई विशेषगरी युवाहरूको उत्साहजनक साथ मिलिरहेको छ। घरदैलो अभियान, समुदायसँग प्रत्यक्ष भेटघाट र सरल व्यवहारका कारण उनको चर्चा दिनप्रतिदिन बढ्दो छ। […]
ललितपुर महानगरपालिका वडा नम्बर १६ मा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। लायन्स क्लब अफ काठमाडौं एक्सिलेन्स टिम एरिया–१ का जोन चेयरपर्सन उद्धव गुप्ता, अध्यक्ष, उपाध्यक्ष, सचिव केम्स सिंह र श्रीजा श्रेष्ठको सहमतिमा कार्यक्रम गर्न लागिएको हो। यही कार्यक्रमका लागि आज सोमबार वडा अध्यक्ष निर्मल रत्न शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ। ज्ञापनपत्रमार्फत […]
पोखरा । पोखराको कास्कीकोट क्षेत्रमा अवस्थित हिमालयन हाइडअवे रिसोर्ट पोखरा, द सेन्टारा कलेक्सन ले १ जनवरी २०२६ देखि औपचारिक रूपमा सेवा सुरु गर्ने घोषणा गरेको छ। यो रिसोर्ट पोखरामा प्रवेश गर्ने पहिलो थाई अन्तर्राष्ट्रिय होटल ब्रान्ड हो। नयाँ वर्षसँगै फरक र अर्थपूर्ण अनुभव दिन तयार रहेको रिसोर्टले अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, विलासी सुविधा, साहसिक गतिविधि […]
अभिनेता पल शाह र अभिनेत्री अनिता गिरी अभिनित म्युजिक भिडियो ‘मर्छु हजुर’ सार्वजनिक भएको छ। बुधबार ‘सुनिल दवाडी’ नामक युट्युब च्यानलमार्फत रिलिज गरिएको यस भिडियोले सार्वजनिक हुनासाथ दर्शकको राम्रो प्रतिक्रिया पाएको छ। सुनील दवाडीको प्रस्तुतिमा बनेको भिडियोमा पल र अनिताको जोडीलाई आकर्षक रूपमा देखाइएको छ। एक–अर्काको प्रेममा डुबेका युवा–युवतीको भावनात्मक कथालाई सरल र सुन्दर […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley