For Youtvnepal long gif
Image

Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training


SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea Planning, Leadership तथा Entrepreneurship Knowledge सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा युवाहरूलाई भविष्यमा नेतृत्व विकास, व्यवसायिक सोच तथा आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा Event Head तथा सञ्चालक Rabin Ji लाई विशेष सम्मान समेत गरिएको थियो। कार्यक्रममा College Chairperson Sukneeta Chaulagain, MD Deepak Kaphle, Directors Dipen Gautam, Menuka Majhi, Sanu Baniya Raut तथा Anil Pradhan को विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी Business Development Officer Dr. Bishow Karki, Business Advisor Kajitek Katuwal तथा Brand Ambassador Shreya Thakuri ले समेत कार्यक्रमलाई थप प्रेरणादायी बनाएका थिए।साथै कार्यक्रमको सञ्चालन होस्ट सेसेमी लिम्बुले गर्नुभएको थियो ।

कार्यक्रममा You TV Nepal का Chairman तथा Golchha Organization, Interior Fusion का Project Head Engineer Uddhab Gupta को समेत विशेष उपस्थिति रहेको थियो। कार्यक्रम युवाहरूको क्षमता विकास तथा नयाँ सोच निर्माणमा प्रभावकारी बनेको सहभागीहरूले बताएका छन्।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *