लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी, एरिया–१ द्वारा आयोजना गरिएको “मिसन १.५ ट्रेनिङ” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा लायन्स क्लबका सदस्यहरू, गैर–लायन्स अतिथि तथा विभिन्न क्षेत्रका सहभागीहरूको उत्साहजनक उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी र अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख स्रोत व्यक्ति तथा जीएमटी को–कोर्डिनेटर बिनोद खरेल ले आफ्नो अनुभव र ज्ञान साझा गर्दै […]
काठमाडौँ, – हाईलाइफ फुड्सले चलाएको “बासमती राइस संग फेस्टिभ भाइब्स” अभियानको मुख्य विजेता काठमाडौँका मयुर बस्नेत बनेका छन्। एक लाख रुपैयाँ पुरस्कारको लागि विजेताको नाम फेसबुकमार्फत गरिएको लाइभ लकी ड्रमा सार्वजनिक गरिएको हो। अभियानमा सहभागीहरूले #Hilifefoods, #festivevibes र #giveawaycampaigns ह्यासट्याग प्रयोग गरेर हाईलाइफ बासमती राइसबाट बनाएका रेसिपी भिडियोहरू सामाजिक सञ्जालमा शेयर गरेका थिए। बस्नेतले हाईलाइफ […]
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको समसामयिक सुरक्षा परिस्थितिको समीक्षा र आगामी रणनीतिका बारेमा छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनु भएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार, बैठक केहीबेरमा सुरु हुँदैछ। विशेषगरी, हालै विभिन्न समूहले घोषणा गरेका प्रदर्शन र आन्दोलनका कार्यक्रमहरू लाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई चुस्त बनाउने विषयमा छलफल हुनेछ। 🤝 बैठकमा सहभागी […]
नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange) आदान–प्रदान गरेका छन्। यो पत्रले दुवै देशबीचको ट्रान्जिट सन्धिको प्रोटोकल संशोधन गर्ने कार्य औपचारिक रूपमा सम्पन्न भएको छ। नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाको नयाँ दिल्ली भ्रमणका क्रममा भारतीय वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलसँग भएको […]
नेपालमा डिजिटल सेवा विस्तारसँगै अब निर्वाचन आयोगले मतदाता परिचयपत्र (Voter ID) अनलाइनबाटै बनाउन सक्ने प्रणाली सुरु गरेको छ। यस प्रणालीमार्फत राष्ट्रिय परिचयपत्र (National ID) भएका नागरिकले घरमै बसेर सहज रूपमा मतदाता दर्ता र भोटर आइडीका लागि आवेदन दिन सक्नेछन्। 📲 के गर्नुपर्छ?1️⃣ आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर र जन्ममिति प्रयोग गरी अनलाइन प्रणालीमा लगइन गर्नुहोस्।2️⃣ व्यक्तिगत […]
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गराउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेको बताउँदै, दीर्घकालिन सुधारको रूपमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सम्बन्धी व्यवस्था अध्ययनको चरणमा रहेको जानकारी दिनुभएको छ। महत्वपूर्ण सुधारका प्रयास: विदेशबाट मतदान: ‘आउट अफ कन्ट्री भोटिङ’ (विदेशबाट) र ‘आउट अफ कन्स्टिटुएन्सी भोटिङ’ (निर्वाचन क्षेत्र बाहिरबाट) को प्राविधिक र […]
काठमाडौं । लायन्स क्लब डिष्ट्रिक ३२५ पी, एरिया १ का सदस्यहरूले तिहारको अवसरमा भव्य देउसी–भैलो कार्यक्रम आयोजना गरेका छन्। कार्यक्रमको क्रममा सबै लायन सदस्यहरूले एकआपसमा खुशी साट्दै आफ्नै संस्कार, संस्कृति र एकताको अद्भुत झल्को प्रस्तुत गरे। एरिया १ का जोन चेयरपर्सन लायन श्री उदय गुप्ता यूको नेतृत्वमा भएको यस कार्यक्रमले “घरजस्तो माया र भाइचारा” […]
सर्लाही । पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित इलाका प्रहरी कार्यालय संग्रामपुरले सीमा निगरानीका क्रममा ३१ केजी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भारतको सीतामढी जिल्ला, थाना बेला पिपरा, ग्राम मुझैलियाका ईजरायल अन्सारी हुन्। उनी पोकामा गाँजा राखी भारततर्फ लैजाँदै गर्दा प्रहरीको निगरानीमा परेका हुन्। ईलाका प्रहरी कार्यालय संग्रामपुरका इन्चार्ज अजय बहादुर क्षेत्रीको नेतृत्वमा […]
काठमाडौं, नेपाल – ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिश इन्टरनेशनल कलेजले बेलायतको प्रतिष्ठित कील विश्वविद्यालय सँगको सहकार्यमा नेपालमा बीएससी (अन्स) डाटा साइन्स कार्यक्रमको शुभारम्भ गरेको छ। काठमाडौंको होटल मेरियटमा आयोजित एक भव्य समारोहका साथ यो ऐतिहासिक कार्यक्रम सुरु भएको हो। यसले नेपालको शैक्षिक र प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। कार्यक्रममा शिक्षा, प्रविधि, व्यवसाय, कूटनीति तथा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley