Trending

Category: देश

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ
by YOUTV Nepal ९ महिना अगाडि

नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ।नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै एनडीएच मसलाले नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ। बीआइटीले उत्पादन र बजारीकरण गर्दै आएको एनडीएच ब्राण्डका विभिन्न चार प्रकारका मसला नेपाली ब्राण्डका रुपमा नेपाली बजारमा बजारमा ल्याएको हो । एनडीएच ब्राण्डमा मिट मसला, मटन मसला, चिकेन मसला र […]

समाजसेवी सरिता यादवद्वारा जन्मदिन वृद्धाआश्रममा मनाउँदै सामाजिक उत्तरदायित्व निर्वाह
by YOUTV Nepal ९ महिना अगाडि

  काठमाडौं, २०८२ साउन ५ – संविधानसभा सांसद तथा चर्चित समाजसेवी  सरिता यादवज्यूले आफ्नो जन्मोत्सव विशेष ढंगले मनाउँदै सामाजिक भावनाको अनुपम उदाहरण प्रस्तुत गर्नुभएको छ। जन्मदिनको पावन अवसरमा उहाँले मुदिता सेवा गृह (वृद्धाआश्रम)मा बसोबास गरिरहेका जेष्ठ नागरिकहरूसँग बेलुकीको भोजनको व्यवस्था गर्दै, आत्मीयता र सेवा भाव प्रकट गर्नुभएको हो। उहाँले वृद्ध आमाबुबासँग समय बिताउनुका साथै उहाँहरूको […]

अमेरिका फर्किएपछि डिस्ट्रिक्ट गभर्नर PMJF बालाराम भट्टराई र फर्स्ट लेडीलाई ३२५P ले गर्‍यो भव्य स्वागत
by YOUTV Nepal ९ महिना अगाडि

  काठमाडौं – अन्तर्राष्ट्रिय लायन्स सम्मेलन २०२५ मा सहभागिता जनाएर अमेरिका (Orlando) बाट स्वदेश फर्कनुभएका डिस्ट्रिक्ट ३२५P का आदरणीय गभर्नर PMJF बालाराम भट्टराई तथा फर्स्ट लेडी कल्पना भट्टराईलाई आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५P का पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरूले भव्य स्वागत गरेका छन्। विहान ठीक ९:१५ बजे गभर्नरज्यूको आगमनसँगै, विभिन्न क्लबका […]

नेपालकै पहिलो डिजिटल मल्टि-ब्रान्ड सवारी प्लेटफर्म ‘SeeCar’ को भव्य शुभारम्भ, सेलिब्रिटीहरूको बाक्लो उपस्थिति
by YOUTV Nepal १० महिना अगाडि

  काठमाडौं, गैरीधारा – नेपालमा पहिलो पटक सम्पूर्ण सवारीसम्बन्धी सेवा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित सुरु गरिएको डिजिटल मल्टि-ब्रान्ड प्लेटफर्म SeeCar को औपचारिक शुभारम्भ हालै राजधानीमा भव्य रूपमा सम्पन्न भयो। गैरीधारास्थित SeeCar को मुख्य कार्यालयमा आयोजित उक्त कार्यक्रममा नेपाली फिल्म, संगीत, खेलकुद, सञ्चार र व्यवसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सुरुवात स्वयं […]

क्यापिटल क्विन नेपाल २०२५’ को ताज करुणा भुजेल श्रेष्ठलाई
by YOUTV Nepal १० महिना अगाडि

ललितपुर – राजधानीका महिलाहरूबीच आयोजित सौन्दर्य प्रतियोगिता ‘क्यापिटल क्विन नेपाल २०२५’ को उपाधि जोरपाटीकी फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले जितेकी छन्। शनिबार ललितपुरको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न नवौँ संस्करणको प्रतियोगितामा उनले उपाधिसहित ‘फेशन एण्ड इन्टरटेन्मेन्ट इन्टरनेशनल अवार्ड २०२६’ का लागि लन्डनमा आयोजना हुने कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत प्राप्त गरेकी हुन्। प्रतियोगितामा अनिता लामा […]

निर्देशक विकास सुवेदी र नायक पल शाह — दुई दशकको सम्झनायोग्य मित्रता फेरि पर्दामा!
by YOUTV Nepal १० महिना अगाडि

काठमाडौं – नेपाली चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक विकास सुवेदी र चर्चित नायक पल शाहबीचको दुई दशक लामो मित्रता फेरि एकपटक नयाँ ढंगले दर्शकमाझ आउने तयारीमा छ। यो जोडीले अब “यानी माया” नामक चलचित्रमार्फत दर्शकलाई फरक कथावस्तुमा आधारित, गहिरो भावनात्मक कथा प्रस्तुत गर्न लागिरहेका छन्। निर्देशक सुवेदीका अनुसार, “यो फिल्म केवल प्रेम कथा […]

एआइजी दान  कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी
by YOUTV Nepal ११ महिना अगाडि

‘नेपालकी छोरी हुँ म यही हो मेरो घर गुन्यु चोली पटुकी मलाई साह्रै सुहाउँछ…’ पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो । बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार […]

ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु
by YOUTV Nepal १२ महिना अगाडि

पोखरा । कसमस इन्टरनेशनल कलेज (सीआईसी), पोखरालेक्याम्ब्रिज ए–लेभल कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ । यो शैक्षिक कार्यक्रम द ब्रिटिस कलेज (टीबीसी), काठमाडौँको म्यानेजमेन्टमा पुनः सुरु भएकोहो । सन्२००६ मा स्थापना भएको कसमस कलेजलाई नयाँ आयम दिँदै ब्रिटिस कलेजलेगुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित लेखनाथ– ३० सिसुवामा ए–लेभल सुरु गरेको हो । यससँगै कसमस इन्टरनेशन कलेज अब […]

स्वास्थ्य प्रमुखको हाजिरी दुरुपयोग : कार्यालय समयको अवहेलना प्रकरण
by YOUTV Nepal १२ महिना अगाडि

वीरगंज महानगरपालिका अन्तर्गत स्वास्थ्य तथा सामाजिक विकास महाशाखा, जनस्वास्थ्य प्रवर्द्धन शाखा, वीरगंज स्वास्थ्य चौकी (वडा नम्बर १४, पर्सा) का स्वास्थ्य प्रमुख सचिदानन्द प्रसाद जसवालमाथि कार्यालय समयको अवहेलना र हाजिरी दुरुपयोगको आरोप लागेको छ। स्थानीय जनप्रतिनिधिहरूका अनुसार जसवाल कार्यालय समयमा अनियमित रूपमा उपस्थित हुन्छन्। आज बिहान ११:२५ बजे कार्यालय पुगेका जनप्रतिनिधिहरूले उनलाई अनुपस्थित पाएपछि हाजिरी रजिस्टरमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley