• Home
  • ताजा समाचार
  • एरिया–१ ले गुमायो ठुलो खम्बा, लायन्सप्रति दुई दशक समर्पित दिनेेश बुढाथोकीको असामयिक निधन
Image

एरिया–१ ले गुमायो ठुलो खम्बा, लायन्सप्रति दुई दशक समर्पित दिनेेश बुढाथोकीको असामयिक निधन

एरिया–१ ले आज एक भरोसायोग्य र समर्पित व्यक्तित्व गुमाएको छ। लायन्स अभियानमा करिब दुई दशक सेवा दिएका दिनेेश बुढाथोकीको असामयिक निधनले लायन्स परिवार र समाजलाई गहिरो शोकमा डुबाएको छ।
सधैं सहयोगी, अनुशासित र सेवाभावले चिनिने बुढाथोकीको अचानक बिछोडले सबैलाई विश्वास गर्न गाह्रो परेको छ। उहाँको अभाव एरिया–१ मा लामो समयसम्म महसुस हुने देखिन्छ।

सेवा, समर्पण र अनुशासनका प्रतीक बुढाथोकीलाई धेरैले विश्वास र प्रेरणाको स्रोतका रूपमा लिने गर्थे। उहाँको असामयिक निधनपछि विश्वास गर्न नसक्ने अवस्था सिर्जना भएको छ भने एरिया–१ मा ठूलो खालीपन महसुस गरिएको छ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ५ घण्टा अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *