समर्पण र अनुशासनका प्रतीक बुढाथोकीलाई धेरैले विश्वास र प्रेरणाको स्रोतका रूपमा लिने गर्थे। उहाँको असामयिक निधनपछि विश्वास गर्न नसक्ने अवस्था सिर्जना भएको छ भने एरिया–१ मा ठूलो खालीपन महसुस गरिएको छ।