वीरगञ्ज – स्काईलाइन इन्फ्रा लिमिटेड वीरगञ्जले मिति २०८२ चैत १९ गते पत्रकार सम्मेलन गर्दै हाल केही अनलाइन मिडियामा प्रकाशित ‘महानगरको भर्याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल’ शीर्षकको समाचारप्रति कडा आपत्ति जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त समाचार पूर्ण रूपमा झुठो, प्रायोजित र कम्पनीको छवि ध्वस्त पार्ने उद्देश्यसहित लेखिएको दाबी गरेको छ। […]
पर्सा- श्री करौली शंकर महादेव धाम, मिश्री मठका सर्वोच्च प्रमुख श्री करौली शंकर महादेव महाराज ‘श्री पञ्चायती अखाडा नयाँ उदासीन निर्वाण’ को महामण्डलेश्वर नियुक्त हुनुभएको छ। हरिद्वारमा आयोजित एक भव्य पट्टाभिषेक समारोहका बीच विभिन्न अखाडाका सन्त-महन्त र विशिष्ट महानुभावहरूको उपस्थितिमा उहाँको तिलक-चादर र पट्टाभिषेक विधि सम्पन्न भएको हो। भारतीय संस्कृतिका संवाहक: महन्त भगतरामजी समारोहलाई सम्बोधन […]
चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम उद्घाटन भएको हो। तालिमका प्रमुख अतिथि वडा अध्यक्ष हिराकाजी महर्जनले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरु क्षमता अभिबृद्धि विकास संगै आर्यआर्जन समेत टेवा पुगने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व सम्पुर्ण निकायमा रहेकोले उत्त […]
मिथिला कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला हेरिटेज एण्ड फेस्टिवल (RMF) आयोजना⁶ गरिने भएको छ। विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान तथा संस्कृतिप्रेमीहरूको सहभागितामा हुने यस महोत्सवले मिथिला संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार कार्यक्रम चैत्र १५ र १६ गते, २०८२ मा विविध सांस्कृतिक तथा बौद्धिक […]
चैत्र/२ गते सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५दिने (९० घन्टे) सिलाइ कटाइ तालिम तालिम आज उद्घाटन भएको हो। बिरगंज महानगरपालिका २१ न. वडा कार्यालयको सहयोग र सरिता सीप कला केन्द्रको आयोजनामा दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष राधा कृष्णा रौनियारको आतिथ्यमा भएको थियो । वडाका युवती […]
काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको पूर्व बैंकर तथा प्रशिक्षक सन्तोषकुमार गौतमले बताएका छन्। उनले लेखेको “सम्पत्ति शुद्धीकरण निवारण र वित्तीय सचेतना” शीर्षकको लेखमा नेपाललाई अन्तर्राष्ट्रिय संस्था Financial Action Task Force (FATF) को “ग्रे लिस्ट” मा समावेश गरिएपछि यस विषयको महत्व झनै बढेको […]
हालै Rabi Lamichhane सँग सम्बन्धित विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा र अफवाह फैलिरहेका छन्। यही प्रसङ्गमा Deepak Khadka को भनाइलाई लिएर पनि भ्रामक सामग्रीहरू भाइरल बनाइएको बताइएको छ। सामाजिक सञ्जालमा “अन्तिम इच्छा सोधिएको” भन्ने वाक्यांशलाई लिएर विभिन्न व्याख्या भइरहेका छन्। तर स्रोतहरूका अनुसार उक्त भनाइलाई तोडमोड गरेर फरक सन्दर्भमा प्रस्तुत गरिएको दाबी गरिएको छ। […]
काठमाडौं । २०७९ सालको निर्वाचनको तुलनामा २०८२ सालको निर्वाचन वातावरण यसपटक धेरै शान्तिपूर्ण देखिएको छ। देशभर मतदानका क्रममा कुनै ठूलो अप्रिय घटना नघट्नुले सुरक्षा व्यवस्थापन प्रभावकारी भएको देखिएको छ। निर्वाचन अवधिभर शान्ति र सुरक्षालाई प्राथमिकता दिँदै नेपाल प्रहरी ले विशेष सुरक्षा योजना लागू गरेको थियो। मतदान केन्द्रदेखि मतगणना स्थलसम्म कडा निगरानी राखिएको कारण सर्वसाधारण मतदाताले […]
काठमाडौं, नेपाल – काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा उम्मेदवार केम्स सिंहको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको संकेत देखिएको छ। घरदैलो अभियान, युवा सहभागिता र स्थानीय मुद्दामाथिको स्पष्ट एजेन्डाका कारण क्षेत्रभर उत्साहजनक माहोल बनेको समर्थकहरू बताउँछन्। स्थानीय बासिन्दाहरूले रोजगारी, स्वास्थ्य सेवा, शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धताले मतदातालाई आकर्षित गरेको बताएका छन्। […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley