Category: समाचार

पुराना दल कमजोर देखिँदा बारा ३ मा नयाँ शक्तिको उभार
by Birgunj ३ महिना अगाडि

बारा – बारा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नयाँ र पुराना राजनीतिक शक्तिबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । लामो समयदेखि एउटै अनुहारले नेतृत्व गर्दै आएको भन्दै मतदाताले नयाँ र योग्य उम्मेदवार रोज्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ई. अरविन्द साह पछिल्ला दिनहरूमा क्षेत्र न. ३ का विभिन्न […]

चुनावी चटारोमा आजपा अध्यक्ष प्रभु साहको एकैदिन आठ चुनावी सभा
by YOUTV Nepal ३ महिना अगाडि

  रौतहट, १५ फागुन आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटमा आज (शुक्रबार) एकै दिन आठ चुनावी सभालाई सम्बोधन गरेका छन् । चुनावी सरगर्मी बढदै जाँदा उनले चुनावी सभा, भेटघाट, छलफललाई तिब्रता दिदै एकै दिन आठ चुनावी सभा गरेका हुन् । रौतहटको गौर नगरपालिकाको परेनवा, राजदेवी नगरपालिकाको बस्तपुर, यमुनामाई गाउँपालिकाको सरुअठा, चिकना […]

एरिया–१ ले गुमायो ठुलो खम्बा, लायन्सप्रति दुई दशक समर्पित दिनेेश बुढाथोकीको असामयिक निधन
by YOUTV Nepal ३ महिना अगाडि

एरिया–१ ले आज एक भरोसायोग्य र समर्पित व्यक्तित्व गुमाएको छ। लायन्स अभियानमा करिब दुई दशक सेवा दिएका दिनेेश बुढाथोकीको असामयिक निधनले लायन्स परिवार र समाजलाई गहिरो शोकमा डुबाएको छ। सधैं सहयोगी, अनुशासित र सेवाभावले चिनिने बुढाथोकीको अचानक बिछोडले सबैलाई विश्वास गर्न गाह्रो परेको छ। उहाँको अभाव एरिया–१ मा लामो समयसम्म महसुस हुने देखिन्छ। सेवा, समर्पण […]

सबै वडामा एमालेको दबदबा, सिरहा–३ मा जित लिलानाथ श्रेष्ठतर्फ पक्का संकेत
by YOUTV Nepal ३ महिना अगाडि

सबै वडामा एमालेको बलियो पकड, सिरहा–३ मा लिलानाथ श्रेष्ठको जित सुनिश्चित देखियो नेपाल कम्युनिस्ट पार्टी एमाले ले सिरहा क्षेत्र नम्बर–३ अन्तर्गतका सबै वडामा आफ्नो संगठनात्मक पकड अझ बलियो बनाउँदै लगेपछि चुनावी नतिजा पक्षमा आउने संकेत देखिएको छ। हालै सम्पन्न वडा भेलाहरू, घरदैलो कार्यक्रम र जनसम्पर्क अभियानमा देखिएको जनउत्साहले एमाले उम्मेदवार लिलानाथ श्रेष्ठ को जित लगभग […]

फाल्गुन १५ मा मुर्लिमा जनलहर, जनमत पार्टीका उम्मेदवार सरार्फप्रति अपार समर्थन
by YOUTV Nepal ३ महिना अगाडि

फाल्गुन १५ गते पर्सा–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ को मुर्लिमा घरदैलो, भेटघाट र आशीर्वाद ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका क्रममा मुर्लिबासीले खुलेर समर्थन जनाएका छन्। घर–घर पुग्दा स्थानीयको उत्साह देखिन्थ्यो, मानौं यसपालि परिवर्तन चाहिएको सन्देश स्पष्ट थियो। उम्मेदवार सरार्फले जनताको भावना राख्दै भने, “वीरगन्जलाई भोट बैंक बनाएर ठग्नेहरुलाई यसपालि मतकै […]

आँखा छापमा जनसमर्थन बढ्दो, बिरगंज–१७ मा अमिताभ बच्चन दासको घरदैलो
by YOUTV Nepal ३ महिना अगाडि

प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दास ले आज बिरगंज महानगरपालिका वडा नम्बर–१७ मा आम जनसमुदायसँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दाले चुनाव चिन्ह आँखा छापमा मतदान गरी विजयी गराउने प्रतिबद्धता जनाएका छन्। जनताले उम्मेदवार दासलाई आजझैं सधैं जनतासँग प्रत्यक्ष संवादमा रहन सुझाव दिएका छन्। उनीहरूका अनुसार […]

कुमुद ढुंगेल: इमानदार प्रहरी, जहाँ पुगे पनि देखिने सकारात्मक परिवर्तन
by YOUTV Nepal ३ महिना अगाडि

पर्सा । कुमुद ढुंगेल:लाई धेरैले एक असल र इमानदार प्रहरी अधिकृतका रूपमा चिन्छन्। जहाँ–जहाँ उहाँको जिम्मेवारी पर्‍यो, त्यहीँ सुधार देखियो। सेवा प्रवाह छरितो बनाउने, अनुशासन कडा गर्ने र जनतासँग सीधा संवाद गर्ने शैलीले उहाँलाई अलग बनायो। पर्सा होस् वा अन्य ठाउँ, उहाँ पुगेपछि काम गर्ने तरिका बद्लिएको अनुभव स्थानीयले गरेका छन्। साना समस्या समयमै समाधान […]

पर्सागढीमा आँखा छापको भरोसा, घरदैलोमै जनता र उम्मेदवारबीच आत्मीय संवाद
by YOUTV Nepal ३ महिना अगाडि

M पर्सा । प्रगतिशील लोकतान्त्रिक पार्टी पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले पर्सागढी नगरपालिका वडा नम्बर ७, ८ र ९ मा घरदैलो तथा जनभेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। घर–घर पुगेर गरिएको भेटघाटमा स्थानीयले खुलेर कुरा राखे। कसैले सडकको समस्या सुनाए, कसैले खेतीका दुःख। उम्मेदवार दासले सबै कुरा ध्यानपूर्वक सुने र “नेता चुनावमा मात्र […]

सिरहा–४ मा राजकिशोर यादवको जित पक्का, सर्वेक्षणले देखायो जनताको स्पष्ट भरोसा
by YOUTV Nepal ३ महिना अगाडि

सिरहा–४ मा प्रतिनिधिसभा उम्मेदवार राजकिशोर यादवको जित पक्का जस्तै देखिएको छ। हालै गरिएको एक स्वतन्त्र सर्वेक्षणले यादवलाई अन्य उम्मेदवारभन्दा स्पष्ट रूपमा अगाडि देखाएको हो। सर्वेक्षण अनुसार किसान, मजदुर र आम मतदातामाझ राजकिशोर यादवप्रति विश्वास बढ्दो छ। खासगरी किसानहरूले “हाम्रो पीडा बुझ्ने नेता” भनेर यादवलाई रोजेको प्रतिक्रिया दिएका छन्। अरु उम्मेदवारभन्दा जनतासँगको प्रत्यक्ष सम्पर्क र समस्यामा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley