For Youtvnepal long gif
Image

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा आगामी District Governor Lion Sandeep Kausadan सहित विभिन्न लायन नेतृत्वहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

नेतृत्व विकास, संगठनात्मक क्षमता अभिवृद्धि, अनुभव आदानप्रदान तथा सेवाभावलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम अत्यन्त प्रेरणादायी र उपलब्धिमूलक बनेको सहभागीहरुले बताएका छन्।

कार्यक्रममा लायन सदस्यहरुलाई नेतृत्व, अनुशासन, सामाजिक सेवा तथा आगामी योजनाबारे विशेष प्रशिक्षण प्रदान गरिएको थियो। साथै विभिन्न सम्मान कार्यक्रम र विशेष क्षणहरुले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक, लायन नेतृत्व तथा सहभागी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *