Trending

Category: विद्यार्थी

द ब्रिटिश कलेजको स्पष्टिकरण: सामाजिक सञ्जालमा फैलाइएका आरोप भ्रामक, कलेजको शैक्षिक गतिविधि नियमित
by YOUTV Nepal ४ महिना अगाडि

काठमाडौं । द ब्रिटिश कलेजले कलेजविरुद्ध सामाजिक सञ्जाल तथा केही आम सञ्चार माध्यममार्फत फैलाइएका भ्रामक सूचना र आरोपहरूबारे तथ्य सार्वजनिक गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। कलेजका अनुसार द ब्रिटिश कलेज नेपालका सम्बन्धित नियामक निकायको स्वीकृतिमा सञ्चालन भइरहेको प्रतिष्ठित उच्च शैक्षिक संस्था हो। कलेजले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विश्वविद्यालयहरूसँग औपचारिक सहकार्यमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन […]

युएई ‘शिक्षा घोटाला’मा २००० भन्दा बढी नेपाली विद्यार्थी ठगिए!
by anjana soni ५ महिना अगाडि

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई) मा ‘नक्कली विश्वविद्यालय’ को बिगबिगीले २००० भन्दा बढी नेपाली विद्यार्थीहरू ठगिएका छन्। युएईको फ्री-जोन क्षेत्रमा सञ्चालित यस्ता संस्थाहरूले विद्यार्थीहरूलाई लाखौं रुपैयाँ असुलेर झुटा शैक्षिक सपना देखाएको खुलासा भएको छ। दर्जनौं नेपाली शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) हरूले प्रति विद्यार्थी १० देखि २० लाख रुपैयाँसम्म लिएर बेलायती सम्बन्धन प्राप्त, मान्यताप्राप्त डिग्री र […]

२५ न.वडामा कम्प्युटर बेशिक तथा लेखा तालिम समापन।
by YOUTV Nepal ११ महिना अगाडि

ज्येष्ठ ७गते आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ ४५दिने(९० घण्टे)कम्प्युटर बेशिक तथा लेखा तालिम प्रमाण पत्र बितरण गरी समापन भएको छ। यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा तालिम समापन भएको हो ।तालिम समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदी आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा […]

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित
by YOUTV Nepal १ वर्ष अगाडि

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित हुनुभएकोछ । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचलेएक कार्यक्रमकोबीच सम्मान गरेकोहो । ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित हुनुभएकोहो । कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिब्टनले विश्वव्यापी शिक्षामा […]

पूर्व कानूनमन्त्री  लीला नाथ श्रेष्ठद्वारा ब्रह्माकुमारी पाठशालाको शिलान्यास, श्रेष्ठ परिवारको ५० लाख बराबरको जग्गा दान
by YOUTV Nepal १ वर्ष अगाडि

सिरहामा ब्रह्माकुमारी राजयोग पाठशालाका लागि श्रेष्ठ परिवारद्वारा जग्गा दान सिरहा, गोलबजार नगरपालिका–७ निवासी केदर श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिषणु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा निजी घडेरी ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरिएको छ। शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री […]

युवाहरूका लागि मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न
by YOUTV Nepal १ वर्ष अगाडि

काठमाडौं, 2081 माघ 28 – हिमालयन कलेज, काठमाडौंमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विविध विषयहरू जस्तै मानसिक रोगहरू, तिनका लक्षणहरू, मानसिक स्वास्थ्यसम्बन्धी भ्रमहरू, तथा रोकथाम र व्यवस्थापनबारे चर्चा गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उद्धव कुमार गुप्ता, अध्यक्ष – यु टिभी नेपाल, परियोजना प्रबन्धक – गोल्छा अर्गनाइजेसन फ्युजन, […]

ग्रीनल्यान्ड कलेजद्वारा मेधावी विद्यार्थीहरूलाई नगदसहित सम्मान
by YOUTV Nepal १ वर्ष अगाडि

विराटनगर-९ स्थित ग्रीनल्यान्ड कलेजले आज विशेष कार्यक्रमको आयोजना गरी कलेज प्राङ्गणमै आफ्ना मेधावी तथा उत्कृष्ट विद्यार्थीहरूलाई माला, खादा, अबिर र नगद पुरस्कारसहित सम्मान गरेको छ। छोटो समयमा मेडिकल, इन्जिनियरिङ, पारामेडिकल र एप्लाइड साइन्स जस्ता क्षेत्रहरूमा सयौं विद्यार्थीको पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल यस कलेजले विद्यार्थीहरूलाई हौसला प्रदान गर्दै उच्च मनोबलका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि […]

बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार
by YOUTV Nepal १ वर्ष अगाडि

नेबिसघ बारा जिल्ला कार्यसमिति द्वारा बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार र महागढिमाइ नगरपालिका का मेयर उपेन्द्र यादव ले सन्युक्त रुपमा गर्नु भो, उक्त अवसरमा नेपाली काङ्ग्रेस बारा का जिल्ला सह सचिव प्रमोद यादव , पचरौता नगरपालिका काङ्ग्रेस का नगर सचिव अरुन सिन्ह, […]

रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगे
by YOUTV Nepal १ वर्ष अगाडि

  बुटवल,  मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley