• Home
  • ताजा समाचार
  • बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार
Image

बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार

नेबिसघ बारा जिल्ला कार्यसमिति द्वारा बिश्वप्रसिद गढिमाइ पन्चबर्षिय मेला मा निशुल्क सेवा शिविर को उदाघाटन नेपाली काङ्ग्रेस बारा का जिल्ला सचिव राजेश रौनियार र महागढिमाइ नगरपालिका का मेयर उपेन्द्र यादव ले सन्युक्त रुपमा गर्नु भो, उक्त अवसरमा नेपाली काङ्ग्रेस बारा का जिल्ला सह सचिव प्रमोद यादव , पचरौता नगरपालिका काङ्ग्रेस का नगर सचिव अरुन सिन्ह, काङ्ग्रेस देवताल का युव नेता प्रभात सिंह , नेबिसघ का केन्द्रिय सदस्य दय हरि ओम साह , बलराम खडका , नेबिसघ का जिल्ला अध्यक्ष प्रवीण पटेल , नेबिसघ बारा का उपाध्यक्ष हरु बिनय राज शर्मा, सुमित श्रीवास्तव, प्रशान्त रौनियार , जिल्ला सचिव सुमित श्रीवास्तव लगायत नेबिसघ का जिल्ला कार्यसमिति का पदाधिकारी कार्यसमिति सदस्य हरु को उपस्थिति थियो।।।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *